ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

अर्थ

मुख्य समाचार

थप समाचार

  • bharashhataraya-kamapana-kakakalvarathathha-kara-chhalka-mathatha-thayara-501965.jpg

    बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर

    २८ फागुन २०७८, शनिवार

    बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ ।  ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँबराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । 

  • bharaka-halll-arathatanatara-narashajanaka-avasathama-narahaka-arathamanatara-janarathana-sharama-422130.jpg

    बाहिरको हल्लाले अर्थतन्त्र निराशाजनक अवस्थामा नरहेको -अर्थमन्त्री जनार्दन शर्मा

    २७ फागुन २०७८, शुक्रवार

    अर्थमन्त्री जनार्दन शर्माले बाहिरको हल्लाले अर्थतन्त्र निराशाजनक अवस्थामा नरहेको बताएका छन् । उनले अर्थतन्त्र सरकारको नियन्त्रणमा रहेको र छिट्टै समस्या समाधान हुने बताए । मन्त्री शर्माले रेमिट्यान्स घट्ने समस्या समाधान गर्न सरकारले हुण्डी व्यवसायलाई नियमन गर्न थालेको र गैरकानूनी नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर प्रहरी, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अन...

  • thashaka-aarathaka-avasatha-khataraparanae-982511.jpg

    देशको आर्थिक अवस्था खतरापूर्ण ।

    २६ फागुन २०७८, बिहिवार

    हामीसँग करिब साढे ६ महिनाका लागि मात्र वस्तु तथा सेवा आयात गर्नु पुग्ने विदेशी मुद्रा सञ्चिति छ । हरेक महिना यो घट्दो छ । यसलाई बढाउन अब पनि पहल नगरिए हामीसँग अत्यावश्यक सामग्री जस्तै खाद्यान्न र औषधि किन्ने विदेशी मुद्रा पनि नहुन सक्छ । प्रतीतपत्र खोल्दा विदेशी बैंकहरूले तिम्रो देशमा विदेशी मुद्राको सञ्चिति राम्रो छैन भनेर प्रश्न उठाउन थालिसके । अहिले पनि केही बैंकहरूले शतप्रतिशत नगद नराखी एलस...

  • ema-sasa-pasa-bhae-sana-bka-ma-taraltama-vathathha-404031.jpg

    एम सिसि पास भए संङै बैंक मा तरलतामा वृद्धि ।

    २५ फागुन २०७८, बुधवार

    नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो हप्ता अर्थात् फागुन १३ गतेदेखि २० गतेसम्म बैंकहरुको निक्षेप ११ अर्बले वृद्धि भएको छ । अघिल्लो हप्ता अर्थात् फागुन ६ गतेदेखि १३ गतेसम्म जम्मा एक अर्बले मात्र निक्षेप वृद्धि गर्दै कुल ४३ खर्ब १३ अर्ब निक्षेप संकलन गरेकामा पछिल्लो हप्ता अर्थात् फागुन १३ गतेदेखि २० गतेसम्म २७ वाणिज्य बैंकहरुले ११ अर्बले निक्षेप वृद्धि गर्दै ४३ खर्ब २४ अर्ब संकलन गर्न सफल भएका हुन्...

  • sarakaral-inathhana-kharathaka-lga-arab-karada-rapaya-enaosa-thana-bhaeka-chha-294169.jpeg

    सरकारले इन्धन खरिदका लागि ४ अर्ब २५ करोड रुपैयाँ एनओसी दिने भएको छ

    २४ फागुन २०७८, मङ्गलवार

    सञ्चित बचत शून्यमा झरेर समस्यामा परेको नेपाल आयल निगमलाई सरकारले पेट्रोलियम पदार्थ खरिदका लागि रकम उपलब्ध गराउने निर्णय गरेको छ । मूल्य स्थिरता कोषको सोमबारको बैठकले बाँकी रहेको रु. एनओसीले पहिलो किस्ता अन्तर्गत इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई ४ अर्ब २५ करोड तिर्नुपर्नेछ । प्रवक्ता विनितमणि उपाध्यायले सरकारले एनओसीलाई रकम उपलब्ध गराउने निर्णयले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सह...

  • sanaka-malya-paratatal-lkha-hajara-saya-rapaya-talma-hajara-rapayal-bdhaka-chha-768977.jpg

    सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ ,तोलामा २ हजार रुपैयाँले बढेको छ

    २२ फागुन २०७८, आइतवार

    आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा मूल्यवान पहेँलो धातुको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ ।

अन्य समाचार