ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

मनोरन्जन

मुख्य समाचार

थप समाचार

  • abhanatara-rakha-thapal-rashhataraya-parajatanatara-parata-raparapa-ka-mahasacavama-umamathavara-thana-naranaeya-241364.jpg

    अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महासचिवमा उम्मेदवारी दिने निर्णय

    १६ मंसिर २०७८, बिहिवार

    अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महासचिवमा उम्मेदवारी दिने निर्णय गरेकी छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनी महासचिव पदका लागि लड्ने तयारीमा रहेको राप्रपा स्रोतले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएकी रेखाले यसबारे औपचारिक रुपमा बोलेका छैनन् ।

  • parama-gata-fagana-gata-paratharashana-849505.jpg

    प्रेम गीत ३ फागुन २३ गते प्रदर्शन

    ९ मंसिर २०७८, बिहिवार

    कोरोना महामारीका कारण फिल्म रिलिज हुन नसकेको प्रेम गित ३ अब फागुन २३ गते नेपाल र भारतमा एकै साथ् रिलिज हुदै छ । यसबीचमा निर्माता सेनले चलचित्रलाई हिन्दी भाषामा समेत डबिङ गरिसकेका छन्  ।  चलचित्रका निर्माता सन्तोष सेनले बिहीबार सामाजिक सञ्जालमार्फत फागुन २३ गते प्रदर्शन मिति पक्का गरेका हुन् ।

  • bhavaka-hatha-danasara-sashanata-khataral-bhana-paraharal-bna-karanae-thapapada-hanaya-283770.jpg

    भावुक हुँदै डान्सर सुशान्त खत्रीले भने, 'प्रहरीले बिना कारण थप्पड हान्यो'

    १५ कार्तिक २०७८, सोमवार

    भारतीय टिभी रियालिटी सो ‘इन्डियाज डान्सिङ सुपरस्टार’ बाट चर्चा कमाएका डान्सर सुशान्त खत्रीले आफूलाई प्रहरीले बिनाकारण झापड हानेको बताएका छन्। सुशान्तले फेबसुक र इन्स्टाग्राममार्फत आइतबार राति ह्यालोविन पार्टीमा सहभागी भएको बेला प्रहरीले दुर्व्यवहार भएको बताएका हुन्। सुशान्तका अनुसार उनी हिजो राति एलओडी र त्सयसपछि सेनेटमा गएका थिए। साथीहरुसँग रमा...

  • thahara-cayamapayanaka-upathha-parakasha-parajal-ra-mana-bdhathaka-272193.jpg

    दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकी

    १४ कार्तिक २०७८, आइतवार

    मौलिक रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीले जितेका छन् । पोखरामा भएको प्रतियोगिताको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको जोडीलाई भोटिङमा पराजित गर्दै प्रकाश र मीनाले उपाधि जितेका हुन् । ‘दोहोरी च्याम्पियन’ बनेका प्रकाश र मीनाले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् । दोस्रो हुने समूहले १० लाख रुपैयाँको साथमा...

  • bharataya-thagagaja-abhanata-yasafa-hasanaka-kabhada-bta-nathhana-262878.jpg

    भारतीय दिग्गज अभिनेता युसुफ हुसैनको कोभिड–१९ बाट निधन

    १४ कार्तिक २०७८, आइतवार

    धुम २, रईस र रोड टु संगम जस्ता फिल्ममा अभिनय गरेका भारतीय दिग्गज अभिनेता युसुफ हुसैनको शनिबार कोभिड–१९ बाट निधन भएको छ । उनी ७३ वर्षका थिए ।

  • sautha-falma-satara-panata-rajakamaraka-hathayaghataka-karanae-nathhana-298759.jpg

    साउथ फिल्म स्टार पुनीत राजकुमारको हृदयघातका कारण निधन

    १२ कार्तिक २०७८, शुक्रवार

    साउथ फिल्म स्टार पुनीत राजकुमारको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ । उहाँ 46 हुनुहुन्थ्यो। छाती दुखेको गुनासो गरेपछि अभिनेतालाई बेंगलुरुको अस्पतालमा भर्ना गरिएको थियो। कन्नड अभिनेतालाई सघन उपचार इकाई (आईसीयू) मा सारिएको थियो जहाँ डाक्टरहरूको टोलीले उनको अवस्था निगरानी गरिरहेको थियो।

अन्य समाचार