ब्रेकिङ न्युज :
ब्रेकिङ न्युज :
३ साउन २०७९, मङ्गलवार
काठमाडौंका सबै स्वास्थ्य संस्थामा १८ वर्षभन्दा माथिका नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको बुस्टर डोज दिइनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।
२ साउन २०७९, सोमवार
काठमाडौं : जिल्ला प्रशासन कार्यालय नवलपरासीले पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सतर्कता अपनाउन र अनिवार्य रूपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ । फेस मास्क प्रयोग गरेर, साबुन पानीले हात धुने र शारीरिक दूरी कायम गर्न मानिसहरूलाई स्वास्थ्य प्रोटोकलको कडाईका साथ पालना गर्न आदेश जारी गरिएको छ ।
२० असार २०७९, सोमवार
नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट बीए फाइभको नयाँ उपप्रजाति पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको आनुवंशिक परीक्षणमा ओमिक्रोन बीए फाइभको उपप्रजाति भेटिएको छ । नमूना परीक्षण गर्दा बीए फाइभ पुष्टि भएको अस्पतालको प्रयोगशाला तथा सरुवा रोग अनुसन्धान विभागका प्रमुख प्रा डा राजीव श्रेष्ठले बताएको छ ।
१४ असार २०७९, मङ्गलवार
थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकको टोलीले शल्यक्रिया नगरी १७ वर्षीय किशोरको पेटमा अड्किएको चम्चा निकालेको छ । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा सन्दीपराज कुँवरको नेतृत्वमा रहेको टोलीले इन्डोस्कोपी गरी शल्यक्रिया नगरी पेटबाट चम्चा निकाल्न सफल भएको छ।
२६ जेठ २०७९, बिहिवार
रोग, किरा नियन्त्रण गर्ने घरेलु उपाय 1)असुरो= गाउ घरमा पाइने असुरोको पात र डाठलाइ खेत, बारिमा छापोको रुपमा माटोमा प्रशस्त राख्ने गरे, फेद काट्ने र माटोमुनी लुकिबस्ने खुम्रे किराहरुलाइ नियन्त्रण गर्न सकिन्छ । साथै यसलाई जैविक बिसादी को रुपमा पनि प्रयोग गर्ने सकिन्छ 2)खरानी र कृषि चुन= खरानी र कृषि चुनलाइ एकै ठाउँमा मिसाइ खेत बारिमा प्रयोग गर्ने गरेमा उफ्रिने किराहरु जस्तै बिरुवाहरुको पा...
२२ वैशाख २०७९, बिहिवार
धादिङ्गकी १८ वर्षीया एक किशोरीलाई केही दिनदेखि लगातार पेट दुखिरहेको थियो। महिनावारी भएकी थिइनन्। तर योनिबाट भने रगत बगिरहेको थियो। रगत बग्न नरोकिएपछि ती किशोरी सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा रंगीना लाइकमबमको सम्पर्कमा आइन्। ती युवतीले दैनिकजसो नै उनलाई अनेकौ जिज्ञासा राख्न थालिन्। ‘आकस्मिक गर्भनिरोधक चक्की खाएपछि बेस्सरी पेट दुख्यो भने...
२५ वैशाख २०७९, आइतवार
२२ वैशाख २०७९, बिहिवार
१४ चैत २०७८, सोमवार
१२ चैत २०७८, शनिवार
२ चैत २०७८, बुधवार
२ चैत २०७८, बुधवार
विचार / कला
२ चैत २०७८, बुधवार
विचार / कला
२ चैत २०७८, बुधवार
समाचार