ब्रेकिङ न्युज :

सरकार नेपाली नागरि के अब मर्नै पर्ने हो? नेपाली कांग्रेसका आदरणीय तिन जना नेताले किमार्थ कांग्रेसका भोटर्सको मन दुखाउने काम गर्नु हुन्न। प्रचण्ड प्रधानमन्त्री र रास्ट्रपति मा बरिस्ठ नेता राम चन्द्र पौडेल हुने प्रबल सम्भावना । मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्नेको मृत्यु भेट्टाएको तीन लाख रुपैयाँ फिर्ता राजस्व चुहावटमा संलग्न रहेको आरोपमा तीन व्यापारीविरुद्ध मुद्दा दायर काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न आग्रह गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु कन्चनपुरनेका विप्लव र जनमुक्ति पार्टीका केन्द्रीयस्तरका नेताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश बसमा आएका यात्रुको झोलाभित्र साढे ३९ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि हिरासतमा

सूचना प्रविधि

मुख्य समाचार

थप समाचार

  • napal-talkamal-aajathakha-vabhanana-savaka-mahashal-ghataeka-chha-794188.jpg

    नेपाल टेलिकमले आजदेखि विभिन्न सेवाको महशुल घटाएको छ ।

    १ साउन २०७९, आइतवार

    नेपाल टेलिकमले आजदेखि विभिन्न सेवाको महशुल घटाएको छ । नेपाल सरकारले हाल लिइरहेको १३ प्रतिशत सेवा शुल्कबाट  १० प्रतिशतमा झारिएको छ ।  प्याकेज बाहेक भ्वाइस तथा डाटा सेवा र पीएसटीएन, एडीएसएल र एफटीटीएच सेवा अन्तर्गतको सामान्य महशुलदर स्वतः ३ प्रतिशतले घट्नेछ ।

  • sama-ra-ramakaradaka-bkara-vataranaema-kadai-garana-sava-parathayakalii-narathashana-53826.jpg

    सिम र रिमकार्डको बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायकलाई निर्देशन

    २४ चैत २०७८, बिहिवार

    नेपाल दूरसञ्चार प्राधिकरणले सिम र रिमकार्डको बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ । दूरसञ्चार नियामक निकायले सेवा प्रदायकबाट सिम र रिमकार्डको अव्यवस्थित वितरणमा परेको उजुरीका कारण यस्तो निर्देशन दिएको जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवाग्राहीलाई केवाईसी फारम राम्ररी भर्न दिई उचित प्रक्रिया पूरा गरी विवरण प्रमाणीकरण गरी सिम र रिमकार्ड वितरण गर्न सेवा प्रदायक...

  • yatayava-saniacalna-garana-ab-anamata-cahana-tabha-saniacalnaka-lga-shalka-tarana-parana-300407.jpg

    युट्युव सञ्चालन गर्न अब अनुमति चाहिने, टीभी सञ्चालनका लागि शुल्क तिर्न पर्ने

    २३ फागुन २०७८, सोमवार

    काठमाडौं । सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ लाई ११औं संशोधन गर्दै गर्दै इन्टरनेटमार्फत सञ्चालन हुने टेलिभिजन सेवाका लागि अुनमति लिनु पर्ने व्यवस्था गरेको छ । ओभर दि टप (ओटीटी), भीओडी र अनलाइन टेलिभिजन सेवा दिने कम्पनीले नेपालभित्रै क्यास सर्भर राख्न पर्ने व्यवस्था गरेको छ ।  यसअघि सरकारसँग अनुमति नलिई सञ्चालन हुन सक्ने मिडिया र भिडियो स्ट्रिमिङ, भिडियो अन डिमान्ड (भीओडी) र  अनल...

  • shortstv-sagaka-sahakarayama-dishhome-l-chhata-calcatara-parasaranae-garana-thalka-chha-567911.png

    ShortsTV सँगको सहकार्यमा DishHome ले छोटो चलचित्र प्रसारण गर्न थालेको छ ।

    ४ माघ २०७८, मङ्गलवार

    ShortsTV सँगको सहकार्यमा DishHome ले छोटो चलचित्र प्रसारण गर्न थालेको छ । सर्ट टिभीका संस्थापक र सीईओ कार्टर पिल्चरले भर्चुअल प्रसारण मार्फत शर्ट्सटिभीको नेपालमा उद्घाटन गरेका छन् । DishHome का प्रबन्ध निर्देशक सुदीप आचार्यले ShortsTV डेब्यु गर्ने नेपाल दक्षिण एसियाकै दोस्रो देश भएको बताउँदै अब प्रयोगकर्ताहरूले DishHome मार्फत विश्वभरका सर्ट फिल्महरू हेर्न सक्ने बताए। यसले नेपाली कलाकारलाई विश्...

  • aajathakha-analinabta-pana-sharama-savakatakasara-lna-sava-472954.jpg

    आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति,कसरी लिने सेवा ?

    २ माघ २०७८, आइतवार

    काठमाडौं : सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुनेछ ।   श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यास...

  • mahanagaraya-tarafaka-parahara-mahashakhal-parabha-pa-kaosaka-masana-parayaga-gara-tarafaka-nayama-ullnaghana-garana-calkalii-jaravana-tarana-sakana-paranael-lyaeka-chha-637426.jpg

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रभु पे किओस्क मेसिन प्रयोग गरी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई जरिवाना तिर्न सक्ने प्रणाली ल्याएको छ

    २९ पुष २०७८, बिहिवार

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रभु पे किओस्क मेसिन प्रयोग गरी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई जरिवाना तिर्न सक्ने प्रणाली ल्याएको छ । यससँगै ट्राफिक महाशाखासहित काठमाडौं उपत्यकाका ३०९ स्थानमा प्रभु–पे किओस्क मेसिनबाट ट्राफिक नियम उल्लंघन गरे जरिवाना तिर्न सकिनेछ । जरिवाना तिर्नका लागि किओस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरी स्क्रिनमा रहेको चिट नम्बर र आर्थिक वर्...

अन्य समाचार