ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

अन्तर्राष्ट्रिय

मुख्य समाचार

थप समाचार

  • afaganasatanama-jabrajasata-vavaha-nagarana-aathasha-jara-mahall-cahama-thasara-vavaha-garana-pauna-314222.jpg

    अफगानिस्तानमा जबरजस्ती विवाह नगर्न आदेश जारी, महिलाले चाहेमा दोस्रो विवाह गर्न पाउने

    १८ मंसिर २०७८, शनिवार

    तालिवानले अफगानिस्तानमा जबरजस्ती विवाहलाई निषेध गर्ने आदेश जारी गरेको छ । महिला र पुरुष समान रहेको भन्दै तालिवानले जबरजस्ती विवाहमा रोक लगाउन नयाँ आदेश जारी गरेको हो । गत अगस्टमा सत्ता सम्हालेको तालिवानले पूराना कानुनी व्यवस्थाहरु परिवर्तन गर्दै आफ्नो छवी सुधार्ने प्रयासमा रहेको बताइएको छ । तर शिक्षा क्षेत्रमा महिलाको सहभागीताका बारेमा भने निर्णय हुन बाँकी रहेको तालिवानले जनाएको छ । अफगानिस्...

  • napal-hanatha-rashhatara-thaya-chha-ra-raharahanachha-bhajapa-nata-shasatara-981425.jpg

    नेपाल हिन्दू राष्ट्र थियो, छ र रहिरहनेछ : भाजपा नेता शास्त्री

    ४ मंसिर २०७८, शनिवार

    भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता बिजय सोनकर शास्त्रीले नेपाल हिन्दू राष्ट्र थियो,छ र लामो समयसम्म रहने बताएका छन् । ‘नेपाल हिन्दू राष्ट्र थियो, छ र रहिरहनेछ’, पोखरामा विभिन्न कार्यक्रममा सहभागी भइरहेका सञ्चारकर्मीलाई शास्त्रीले भने ।

  • kavatama-eka-napal-mahal-kamathara-mata-fal-259041.jpg

    कुवेतमा एक नेपाली महिला कामदार मृत फेला

    २८ कार्तिक २०७८, आइतवार

    कुवेतको फरवानियामा रहेको घरको बाथरूममा ३२ वर्षीया महिला मृत अवस्थामा फेला परेको कुवेत प्रहरीले जनाएको छ । महिलाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महिलाको शव अनुसन्धानका लागि फरेन्सिक प्रयोगशालामा पठाइएको छ । 

  • bijanama-bhara-hamapata-770788.jpg

    बेइजिङमा भारी हिमपात

    २२ कार्तिक २०७८, सोमवार

    बेइजिङ : बेइजिङमा भारी हिमपात भएको छ। शनिबार बिहानदेखि आइतबारसम्म पनि हिमपात भइरहेको सिन्ह्वाले जनाएको छ।   हिमपात भएसँगै अत्यधिक जाडो बढेको छ।शनिबार बेलुका हावाहुरीसहित हिमपात भएको जानकारी प्राप्त भएको छ  जलवायु परिवर्तनसँगै हाल विश्वभर अनपेक्षित मौसममा परिवर्तन देखिने गरेको छ। ‘१० वर्षको अनुभवमा पहिले यति चाँडै हिमपात भएको थिएन। नेपालमै पनि कार्तिक महिनामा अत्याधिक बर्...

  • elna-masakal-bsavaka-bhakamara-hatauna-yajana-bnaeka-chhana-879900.jpg

    एलन मस्कले बिस्वको भोकमरी हटाउने योजना बनाएको छ्न।

    १९ कार्तिक २०७८, शुक्रवार

    संयुक्त राष्ट्रसंघका विश्व खाद्य कार्यक्रमका निर्देशक डेविड बेस्लीले मस्कले आफ्नो सम्पत्तिको दुई प्रतिशत रकमले विश्वको भोकमरी मेटाउन सक्न्ने टिप्पणी गरेका थिए । मस्कले बेस्लीको टिप्पणीलाई जवाफ दिदै विश्वको भोकमरी मेटिन्छ भने आफु ६ अर्ब डलर दिन तयार रहेको बताएका छन् । मस्कले विश्व खाद्य कार्यक्रमका निर्देशक बेस्लीलाई भोकमरी मेटाउने योजना प्रस्तुत गर्न आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसंघले...

  • kamatharaka-talb-vathathha-ra-sarakashhanaelgayataka-sharamasamabnathha-vabhanana-ejanaedamatha-chhalfal-470484.png

    कामदारको तलब वृद्धि र संरक्षणलगायतका श्रमसम्बन्धी विभिन्न एजेण्डामाथि छलफल

    ९ कार्तिक २०७८, मङ्गलवार

    सोमबारदेखि संयुक्त अरब इमिरेट्स (युएई)मा जारी नेपालसहित १६ श्रम आयात निर्यात गर्ने देशका उच्च अधिकारीबीचको अबुधाबी संवादमा कामदारको तलब वृद्धि र संरक्षणलगायतका श्रमसम्बन्धी विभिन्न एजेण्डामाथि छलफल भइरहेको छ । । सम्मेलन चार दिनसम्म चल्नेछ । विभिन्न देशका उच्च अधिकारीहरुको सहभागिता रहेको यो छैटौं सम्मेलन हो । नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, श्रम उपसचिव थान...

अन्य समाचार