ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

जीवनशैली

मुख्य समाचार

थप समाचार

  • hamara-shatara-ka-394226.jpg

    हाम्राे शत्रु काे ?

    १४ चैत २०७७, शनिवार

    मानिसको ठूलो शत्रु उसको शरीमा भएको आलस्य नै हो । यो जीवनमा हामी प्रतिपल यस्तो अनुभव गर्दछौँ कि कुनै पनि कार्य सिद्धिमा आलस्य नै बाधक बन्दछ । उत्साहको मन्दताले शरीरमा शिथिलता आउँछ । हाम्रा धेरै कार्यहरु आलस्यवश सम्पन्न हुन पाउँदैनन् । सानो कार्य पनि हामी पछि गरौँला भोलि गरौँला भन्दा–भन्दै धेरै समय विताउँछौँ । हाम्रो जीवनको अधिकांश समय आलस्यमा नै बित्दछ । यदि हामी यो समयलाई कार्यसिद्धिमा लगाउ...

  • kana-caluchha-aakha-921203.jpg

    किन चिलाउँछ आँखा ?

    ९ चैत २०७७, सोमवार

    आजकल धेरै मानिसमा आखाँ चिलाउने समस्या देखिने गरेको छ । लामो समयसम्म उज्यालो प्रकाश भएको स्क्रिनमा काम गर्नु, मोवाइल, टेलिभिजनको धेरै प्रयोग गर्नु र प्रदुषित क्षेत्रमा काम गर्ने लगायका कारणले आँखा चिलाउने समस्या हुनसक्छ । यदि सही समयमा यसको उपचार भएन भने कालान्तरमा दृष्टिविहीन हुने समेत संभावना बढाउँछ । आँखाको दानाको सबैभन्दा बाहिरी तहमा विभिन्न एलर्जी गर्ने कारक तत्वले गर्दा पनि आँखा चिलाउने...

  • kakashhama-padhana-kasharasaga-haraina-tana-bcacaka-aama-gaubhara-hagama-493170.jpg

    ७ कक्षामा पढ्ने किशोरसँग हराइन् तीन बच्चाकी आमा, गाउँभरी हंगामा

    ५ चैत २०७७, बिहिवार

    भारतको उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँको घटनाको बारेमा अहिले भारतभर चर्चा भइरहेको छ । तीन बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग हराएपछि घटनाले व्यापक चर्चा पाएको हो । घटनापछि किशोरको परिवारले प्रहरीमा उजुरी दिएको आजतक ले जनाएको छ । उजुरीसँगै प्रहरीले पनि महिला र किशोरको खोजीलाई तीव्र बनाएको छ । महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने गरे...

  • ka-ha-ta-shavaratara-946127.jpg

    के हो त शिवरात्रि ?

    २७ फागुन २०७७, बिहिवार

    शिवप्रिया रात्रिः शिवरात्रिः अर्थात् कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो । जुन रात्रिको शिवत त्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्रि भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्त्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जागरण सहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय विधान छ । भगवान् शिवको निर्गुण निराकारबाट सगुण साकार रुपमा दिव्य अवतरणको मंगलसूचक...

  • samabra-janamana-vayakatama-hanachhana-yasata-athabhata-ganae-ra-aanabna-66226.jpg

    सोमबार जन्मीने व्यक्तिमा हुन्छन् यस्ता अद्भूत गुण र आनीबानी

    १८ फागुन २०७७, मङ्गलवार

    ज्योतिष शास्त्र अनुसार ‘मानिस जन्मेको दिन बार साईत गते मिति, पल र निमेषले पनि उसको भविष्य कोरिएको हुन्छ । ज्योतिष विज्ञानले पनि यिनै कुराहरुमा टेकेर भविष्यवाणी गर्न सक्दछ । यहाँ हामीले सोमबार जन्मिएका वा जन्मिने मानिसका १० विशेषताका बारेमा उल्लेख गरेका छौँ- १. सोमबार जन्मेका व्यक्तिहरुको पहिलो गुण भनेको स्मरण शक्तिमा तेज हो । यिनीहरुको स्मरणशक्ति बलियो हुन्छ । २. यिनीहरु मृदुभाषी हु...

  • nahautha-thhayana-thanaparana-kara-860431.jpg

    नुहाउँदा ध्यान दिनुपर्ने ८ कुरा

    १७ फागुन २०७७, सोमवार

    स्वस्थ रहनका लागि हरेक दिन नुहाउन जरुरी छ। दिनहुँ नुहाउने गर्दा शरीरमा फूर्ति आउँछ। सफासुग्घर रहनुका साथै विभिन्न किसिमका संक्रमण तथा रोगबाट पनि बच्न सकिन्छ। नुहाउँदा केही कुरा ध्यान दिन भने जरुरी छ। नत्र त्यसले शरीरमा थप हानी पुर्‍याउन सक्छ।  नुहाउँदा ध्यान दिनुपर्ने कुराहरु: गलत साबुनको प्रयोग नगर्ने नुहाउनका लागि प्रयोग हुने साबुनमा तेल र क्लींजरको मात्रा हुनुपर्छ। गलत साबुनको प...

अन्य समाचार