ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

समाचार

मुख्य समाचार

थप समाचार

  • paratalii-faraka-dhagal-agada-bdhauna-thab-rajanathara-lnathana-400804.jpg

    पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन

    २० मंसिर २०७८, सोमवार

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई विगतमा जस्तो सुस्त र निष्क्रिय बनाउन आफूले धान्न नसक्ने बताउनुभएको छ । पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएपछि बैठकलाई सम्बोधन गर्दै लिङ्देनले आफ्नो नेतृत्वमा पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी गरे । पार्टीका कार्यकर्तालाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो नेतृत्वलाई तुलना गर्ने मौका...

  • sharabhathara-thauval-parataka-sathasayama-dara-tarasa-ra-aataka-thakhaera-mahathhavashana-garauna-aafana-patha-ra-shakataka-tharapayaga-garaka-aarapa-amarashakamara-sahal-982983.JPG

    शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले

    २० मंसिर २०७८, सोमवार

    नेपाली काँग्रेसका सर्लाही–४ का सांसद अमरेशकुमार सिंहले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । सिंहले आइतबार महाधिवेशन सुरु हुनुभन्दा केही घण्टाअघि जारी गरेको विज्ञप्तिमा देउवाले चुनाव जित्नका लागि पार्टी र सरकारी पदको दुरुपयोग गरेको आरोप लगाएका छन् । सिंहले देउवाले चुनाव जित्न पार्टी र...

  • bnathaka-padakatha-varashhaya-ramata-mallka-mataya-852020.jpg

    घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु

    २० मंसिर २०७८, सोमवार

    तनहुँको शुक्लागण्डकी–१ मा घरेलु बन्दुक लागेर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार राति शुक्लागण्डकी–१ तुरतुरे जङ्गलमा आफ्नै घरमा बोकेको बन्दुक पड्किँदा १७ वर्षीय रोमित मल्लको मृत्यु भएको हो । यसैबीच अनुसन्धानका लागि मल्लसँगै जंगलमा शिकार गर्न गएका ४७ वर्षीय सुनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी युवराज खड्काले बताए ।

  • tasa-khalrahaka-avasathama-jana-pakarau-205471.jpg

    तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

    २० मंसिर २०७८, सोमवार

    भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशल्टार कमलधारास्थित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१० भएका २९ वर्षीय भेष बहादुर भुजेलको टहरमा तास खेलिरहेको अवस्थामा भुजेल लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई ३४ हजार रुपैयाँ र १ बुक तास सहित पक्...

  • sarata-nakhalka-lkha-hajara-rapaya-sahata-pakarau-237334.jpg

    स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ

    २० मंसिर २०७८, सोमवार

    काठमाडौं, काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सोही पसलका मनेजेर काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा श्रोत नखुलेको रकम ओसार पोसार तथा लुकाई राख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्...

  • vashavakapa-fatabl-sharamaka-farakauna-kataraka-hatara-527318.jpeg

    विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार

    २० मंसिर २०७८, सोमवार

    फुटबल महामेला आयोजना गर्ने कतारको सपना पूरा गराउन आप्रवासी श्रमिकले आठ रंगशालासहित पूर्वाधारमा रातदिन पसिना बगाए, तर समृद्ध दर्शकको नजरमा विपन्न श्रमिक नपरुन् भनेर चार महिनाका लागि स्वदेश पठाउने कतार सरकारको निर्णय 'हाम्रै हातले बनाएको मैदानमा मेसी र रोनाल्डो खेल्न आउँदै छन्, म आफैं पनि फुटबल भनेपछि हुरुक्क हुने मान्छे । तर, कतार सरकारले हामीलाई नै खेल हेर्न निषेध गर्न लागेको देखेर मन दुःखी...

अन्य समाचार