ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

समाचार

मुख्य समाचार

थप समाचार

  • kagarasaka-nata-tatha-paratanathhasabha-sathasaya-parathapa-garaka-nathhanama-sarahaka-lhana-nagarapalkal-aaja-saravajanaka-btha-thaeka-chha-122981.jpg

    काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ

    ५ भदौ २०७९, आइतवार

    नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नेता गिरीको निधनमा शोक मनाउन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

  • bda-aautha-mahana-bsanata-para-aautha-mahana-bsanata-kasali-kaha-bhaya-mahana-bsanata-ana-takata-ca-agana-sapakatali-370546.jpg

    बाडि आउँदा मोहन बस्नेत पैरो आउदा मोहन बस्नेत कसैलाइ केहि भयो मोहन बस्नेत अनि टिकट चै अग्नि सापकोटालाइ

    ५ भदौ २०७९, आइतवार

    दुख पर्दा मोहन बस्नेत बाडि आउँदा मोहन बस्नेत पैरो आउदा मोहन बस्नेत कसैलाइ केहि भयो मोहन बस्नेत अनि टिकट चै अग्नि सापकोटालाइ यो त सरासर अन्याय हुदैन र? नेपाली कांग्रेसको नेताहरुमा सबै भन्दा काम गर्न सक्ने र पार्टी प्रति बफादार बेक्तिमा अब्बल बेक्ति हुन मोहन बहादुर बस्नेत। नेपाली कांग्रेस हिजो प्रती पक्षमा बस्दा नि ठिकै थियो , अझै बस्न तयार छ , तर मोहन बहादुर बस्नेत यो पाली पनि नेपाली कांग्रेस...

  • apaharanae-parayasaka-aarapama-parahara-ra-thaii-jana-pakarau-788401.jpg

    अपहरण प्रयासको आरोपमा प्रहरी र दुई जना पक्राउ

    ४ भदौ २०७९, शनिवार

    जिल्ला प्रहरी कार्यालय बागलुङले बालिका अपहरण प्रयासमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परनेमा एक प्रहरी पनि परेका छन् तीनीहरु जैमिनी नगरपालिका–७ का शंकर आचार्य र ३६ वर्षीया भगवती क्षेत्री रहेको कार्यालयले जनाएको छ ।

  • tarakasaga-matarasaikal-thakakatha-thaii-yavakaka-mataya-798221.jpg

    ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

    ३ भदौ २०७९, शुक्रवार

    पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकसँग बा ८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाया र सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  • kathamada-ka-fahara-uthana-thalka-chha-262974.jpg

    काठमाडौं को फोहोर उठ्न थालेको छ।

    ३ भदौ २०७९, शुक्रवार

    नुवाकोटका जनताले फोहोर फाल्ने सहमति गरेको छ्न। सडकमा अहिले भइरहेको सम्पुर्ण अवरोधहरु हटेका छन् । आज मात्रै २८४ गाडी फोहोर बन्चरे पुगेका छन् । यहि कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ ।  हामीसँग सिमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ । हाम्रो आग्रह स्वीकारेर फोह...

  • machha-marana-karamama-karanata-lgara-varashhaya-yavaka-ra-na-mahanaka-shashaka-mataya-486000.webp

    माछा मार्ने क्रममा करेन्ट लागेर २२ वर्षीय युवक र नौ महिनाको शिशुको मृत्यु

    ३ भदौ २०७९, शुक्रवार

    तनहुँको शुक्लागण्डकी नगरपालिकाको कोत्रे नजिकै गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर २२ वर्षीय युवक र उनको नौ महिनाको शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ का चित्रबहादुर बाम्बो र उनका छोरा आदि बाम्बो रहेको तनहुँका प्रहरीले जानकारी दिएका छ्न् ।

अन्य समाचार