समाचार

मुख्य समाचार

थप समाचार

  • bsal-atarakasalii-thakakara-thatha-tana-janaka-mataya-bhaeka-chha-229020.jpg

    बसले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

    २ भदौ २०७९, बिहिवार

     रौतहटको चन्द्रपुर नगरपालिकामा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । अटोरिक्सामा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही–२ का ढकबहादुर लुंगेली मगर, प्रेम थाडा मगर र अटो चालक रवि मगर रहेका छन् । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुङ्गेलीलाई चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगन्ज पठाइएको छ ।

  • napal-kagarasaka-sabhapata-sharabhathara-thauval-jana-mahallii-kanatharaya-sathasayama-mananayana-garaka-chhana-896064.jpg

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

    १ भदौ २०७९, बुधवार

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । विज्ञप्ति जारी गर्दै देउवाले १० जना महिलालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको जानकारी दिए । नयाँ केन्द्रीय सदस्यमा किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा रहेका छन् ।

  • marabl-bkaka-taralra-ra-japa-eka-aapasama-thakakatha-thaii-janaka-mataya-594597.jpg

    मार्बल बोकेको ट्रेलर र जीप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

    १ भदौ २०७९, बुधवार

    धादिङको गल्छी गाउँपालिका–६ स्थित पृथ्वी राजमार्गको चिरौंदी पुलमा मार्बल बोकेको ट्रेलर र जीप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ ।

  • jathabhava-bhautavara-ra-salka-bnautha-lgaka-kharaca-samata-rinaema-jadaeka-779031.jpg

    जथाभावी भिउटावर र सालिक बनाउदा लागेको खर्च समेत ऋणमा जोडिएको

    १ भदौ २०७९, बुधवार

    हाम्रो नेपालीको टाउकोमा गणतन्त्रको उपज जथाभावी भिउटावर र सालिक बनाउदा लागेको खर्च समेत ऋणमा जोडिएको छ । सरकारको तिन तहको खर्चको कारण गलत स्थानमा र अनावश्यक ठाउँमा  गाउँ पालिकालेको अध्यक्ष ले गेटसालिक पार्क भिउँटावर  बनाइ दिदा जोडिएको भ्रष्ट कामको भागिदार बनेको छौ। एस्तै अन्य बिसयमा सबारि साधन दुरुपयोग होस याबत  अनावश्यक खर्च सरकारले गरेको कारण तपाईंको भागमा ६८ हजार ९ सय रुपैयाँ...

  • kanatharaya-ra-parathashaka-canabma-navakata-eka-ka-kha-bta-pashapata-thab-panaedaka-caraca-calna-thalka-chha-422226.jpg

    केन्द्रिय र प्रदेशको चुनाबमा नुवाकोट एक को ख बाट पशुपति देब पाण्डेको चर्चा चल्न थालेको छ

    ३० साउन २०७९, सोमवार

    नुवाकोटमा समाज सेवामा निःस्वार्थ भावनाबाट करोडौ रूपैयाँ नुवाकोटका जनताहरूलाई सहयोग गर्दै आएको जान्कारि प्राप्त भएको छ। उन्को व्यापार व्यवसाय उध्योग कलकारखानामा सयौं जनताहरूलाई  रोजगार प्रदान गर्दै अएका छ्न।एदि प्रदेश सभा सदस्य भय तलब भत्ता नलिने ऐले नै घोषणा गरेको छ्न भने देश बिदेश भ्रमण र विश्वको विकास निर्माण देखेको मिलनसार पाण्डे काम गर्न सक्ने क्षमता भएको बेक्ति भनिएर स्थानिय जनतामाझ च...

  • jhalnatha-khanall-aagama-masarama-hana-paratanathhasabhaka-naravacanama-ilma-kashhatara-na-bta-umamathavara-hana-btaeka-chhana-699720.jpg

    झलनाथ खनालले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं १ बाट उम्मेदवार हुने बताएका छन्

    ३० साउन २०७९, सोमवार

    पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं १ बाट उम्मेदवार हुने बताएका छन् । "म राजनीतिमा सक्रिय भएको झन्डै ६० वर्ष भइसक्यो, जनताले मलाई सक्रिय गरून् भन्ने चाहन्छ भने म किन चुप बस्ने?" उनले सोधे, ‘गत वर्ष शल्यक्रिया गर्नुअघि म मर्न लागेको थिएँ । शल्यक्रियापछि मैले नयाँ जीवन पाएँ ।&nbsp...

अन्य समाचार