ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

खेलकुद

मुख्य समाचार

थप समाचार

  • akhal-napal-fatabl-sagha-enafaka-athhayakashhama-pakajavakarama-namavana-naravacata-843618.jpg

    अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

    ७ असार २०७९, मङ्गलवार

    अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । एन्फाको २१औँ केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गरेका हुन् । कुल ८४ मतमध्ये नेम्वाङले ४५ मत प्राप्त गरे भने शेर्पाले ३९ मत प्राप्त गरे ।

  • faranakafarata-yarapa-lga-cayamapayana-737502.jpeg

    फ्रान्कफुर्ट युरोपा लिग च्याम्पियन

    ५ जेठ २०७९, बिहिवार

    स्पेनको सेभियामा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी तथा त्यसपछि थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिदा फ्रान्कफुर्टले बाजी मार्दा दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । १९८० पछि फ्रान्कफुर्टलाई युरोपाको च्याम्पियन बनाउन टाइब्रेकरमा क्रिस्टोफर लेन्ज, एज्डिन रुस्टिक, दाइची कामदा, फिलिप कोस्टिक र राफयल सान्तोष बोरले गोल गरे...

  • napalka-bkasara-avaral-ghamaral-hata-parafashanal-kaka-bkasana-paratayagata-ma-aparajata-rahatha-vashava-karatamana-681393.jpg

    नेपालका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेशनल किक बक्सिङ प्रतियोगिता’ मा अपराजित रहदै विश्व कीर्तिमान

    २६ वैशाख २०७९, सोमवार

    नेपालका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेशनल किक बक्सिङ प्रतियोगिता’ मा अपराजित रहदै विश्व कीर्तिमान बनाएका छन् । उनले लगातार १४ पटक खेल जितेका छन् ।  जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टर इभेन्ट हलमा शनिबार भएको पछिल्लो खेलमा उनले K1K प्रोफेशनल किक बक्सिङमा प्रतिस्पर्धा गर्ने अनुभव प्राप्त थाइल्याण्डका प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजयी भएका हुन् ।

  • mayanacasatara-yanaitadaka-ljajasapatha-hara-470177.jpg

    म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

    २५ वैशाख २०७९, आइतवार

    दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोलीका मोइसेस काइसेडो, मार्क कुकुरेल्ला, पास्कल ग्रस र लियान्द्रो ट्रोससार्डले गोल गरे । पहिलो हाफमा एक गोल गरेको ब्राइटनले दोस्रो हाफमा तीन गोल थप्दै फराकिलो जित निकाल्न सफल भयो । ब्राइटनले खेलको १५औं मिनेटमा मोइसेस काइसेडोको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । ४९औं मिनेटमा म...

  • panaragamana-jata-nakaltha-rayal-mayadarada-cayamapayanasa-lgaka-fainalma-207444.jpg

    पूनरागमन जित निकाल्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

    २२ वैशाख २०७९, बिहिवार

    रियल इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को पूनरागमन तथा समग्रमा ६–५ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगमा ३–४ ले पछि रहेको रियल दोस्रो लेगको खेलको अन्त्यतिर ३–५ को स्थितिमा रहँदा च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा पुगेको थियो । तर, इन्ज्युरी समयको अन्त्यतिर ब्राजिली फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जे...

  • napall-aaja-jamabbva-varathathhaka-pahal-khal-khalthachha-509622.jpg

    नेपालले आज जिम्बाब्वे विरुद्धको पहिलो खेल खेल्दैछ ।

    १७ वैशाख २०७९, शनिवार

    नेपालले आज पहिलो खेल खेल्दैछ जिम्बाब्वे विरुद्धको तीन एकदिवसीय टी–२० । खेल नेपाली समय अनुसार विहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाली टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी, आदिल अन्सारी रह...

अन्य समाचार