ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

खेलकुद

मुख्य समाचार

थप समाचार

  • bharataya-faravaradabta-thhaka-paeka-thara-sataraka-aakaramanae-49792.jpg

    भारतीय फरवार्डबाट धोका पाएको थ्री स्टारको आक्रमण

    १२ पुष २०७८, सोमवार

    थ्री स्टारले खेलेका पछिल्ला तीनै खेल गोलरहित बराबरीमा सकिएका छन् । गोलरक्षक प्रिसो र डिफेन्डर अनन्त तामाङको उत्कृष्ट प्रदर्शनका आधारमा क्लबले लगातार क्लिन सिट राखेको छ । तर आक्रमणमा कमजोर प्रदर्शन गरेकै कारण क्लबले तीन अंक जोड्न सकेको छैन । लिगको पहिलो खेलमा च्यासल युवा क्लबलाई ३-० ले पराजित गर्दै थ्री स्टार लिगको पहिलो चरणमा शीर्षस्थानमा थियो । उक्त खेलमा तीनै गोल सेट पिसमा निस्किएको थियो । त्यसय...

  • napallii-safa-ya-ka-failna-pagana-avasara-765865.jpg

    नेपाललाई साफ यू १९ को फाइलन पुग्ने अवसर

    ४ पुष २०७८, आइतवार

    ५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको नेपाली टोलीले भारतसँग बराबरी खेल्दा पनि फाइनल पुग्नेछ । भारतले भने नेपाललाई हराए मात्र फाइनल पुग्ने सम्भावना हुन्छ । ३ खेलबाट ७ अंक जोडेर नेपाल शीर्ष स्थानमा छ भने समान अंक भए पनि गोलअन्तरमा पछि रहेको आयोजक बंगलादेश दोस्रो स्थानमा छ । भारतको २ जित र १ हारसहित ६ अंक छ र टोली तेस्रो स्थानमा छ । बंगलादेशसँग गोलरहित बरा...

  • callii-harautha-brajal-cayamapayana-223622.jpg

    चिलीलाई हराउँदै ब्राजिल च्याम्पियन

    १६ मंसिर २०७८, बिहिवार

    ब्राजिलको जितमा केरोलिन र जियोले गोल गरिन् । खेलको ५०औं मिनेटमा केरोलिनले गोल गर्दै ब्राजिलाई सुरुवाती अग्रता दिलाइन् । ८४औं मिनेटमा जियोले गोल गर्दै ब्राजिललाई जितसहित उपाधि दिलाइन् । ब्राजिलकी केरोलिन चार गोलसहित सर्वाधिक गोलकर्ता बनिन् । ब्राजिलले आफ्नो सबै तीन खेलमा जित हात पार्दै ९ अंक जोड्यो । चिली दुई जितसहित ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो । भेनेजुएला ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा भ...

  • paesajalii-harautha-sata-samaha-vajata-428554.jpg

    पिएसजीलाई हराउँदै सिटी समूह विजेता

    ८ मंसिर २०७८, बुधवार

    सिटीले घरेलु मैदान एतिहद रंगशालामा पिएसजीलाई २-१ ले पराजित गरेको हो । पिएसजीले खेलको ५० औं मिनेटमा किलियन एमबाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले काइल वाल्करको क्रसलाई फार पोस्टबाट गोलमा परिणत गर्दै खेललाई १३ मिनेटपछि नै बराबरीमा ल्याए । मेस्सी र नेयमारसँगै एमबाप्पेको जोडीले बेला बेलामा सिटीलाई समस्या दिएपनि खेल अवधिभर सिटीले नै बढी अवसर सिर्जना गर्यो । सिटीले वैकल्पिक खेलाडीका...

  • ashhataralya-pahal-pataka-ta-vashavakapa-cayamapayana-513296.jpg

    अष्ट्रेलिया पहिलो पटक टि२० विश्वकप च्याम्पियन

    २९ कार्तिक २०७८, सोमवार

    जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा मिचेल मार्श ५० बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनमा अविजित रहे । अर्का ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा बोल्ड आउट भए । ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको तेस्रो ओभरको तेस्रो बलमा ओप...

  • tatanahama-yanaitada-saga-3-0-l-parajata-623171.jpg

    टोटेनहम युनाइटेड संग 3-0 ले पराजीत

    १४ कार्तिक २०७८, आइतवार

    युनाटेडको सुरुवाती दुवै गोलमा रोनाल्डोको भूमिका रह्यो । पहिलो गोल रोनाल्डो आफैले गरे भने भने इन्डिसन काभानीको गोलका लागि पास मिलाइदिएका थिए । अर्को गोल मार्कोस रासफोर्डले गरेका थिए । लिगका अघिल्ला चार खेलमा गोल विहिन रहेका रोनाल्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । ब्रुनो फर्नान्डेजको पासमा शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए । ६४ औं मिनेटमा काभानीले गोल गरेका थिए । फर्नान्डेजको पासलाई रोनाल्डोल...

अन्य समाचार