ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

खेलकुद

मुख्य समाचार

थप समाचार

  • lsatara-satalii-l-harautha-aarasanal-37205.jpeg

    लेस्टर सिटीलाई २–० ले हराउँदै आर्सनल

    १३ कार्तिक २०७८, शनिवार

    प्रिमियर लिगमा शनिबार लेस्टर सिटीलाई २–० ले हराउँदै आर्सनलले सबै प्रतियोगितामा ९ खेल अपराजित रहँदा गोलकिपर आरोन रामस्डेल शोको स्टार बनेका छन् । किङ् पावर स्टेडियममा भएको खेलको १८ मिनेटमा डिफेन्डर गेब्रियल र एमिल स्मिथ रोले गोल गर्दै आर्सनलले दुई गोलको अग्रता लिएको थियो ।

  • mayanacasatara-yanaitada-lbharapalsaga-parajata-177309.jpg

    म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ५-० पराजित

    ८ कार्तिक २०७८, सोमवार

    मोहम्मद सलाहले ह्याट्रिक गरेपछि लिभरपुलले आइतबार ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई ५–० ले हराउँदै युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्स्कजायरलाई दबाबमा पारेको छ । युनाईटेड हाफटाइममा चार गोलले पछाडि परेको थियो - जुन खेलको त्यो चरणमा उनीहरुको इतिहासमा अहिले सम्मको सबैभन्दा ठूलो मार्जिन हो।

  • bharatamatha-pakasatanaka-aitahasaka-jata-257715.jpg

    भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

    ८ कार्तिक २०७८, सोमवार

    जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे । अर्का ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे । रिजवानले जस्प्रित बुमराहलाई चौका प्रहार गर्दै ४१ बलमा अर्धशतक पूरा गरेका थिए । बाबरले स्पिनर बरुण चक्रवर्तीलाई छक्का प्रहार गर्दै ४० बल...

  • ranaldaka-galma-yanaitadaka-sanathara-panaragamana-778942.jpg

    रोनाल्डोको गोलमा युनाइटेडको सानदार पुनरागमन

    ४ कार्तिक २०७८, बिहिवार

    घरेलु मैदान ओल्ड ट्राफर्डमा पहिलो हाफमा नै २-० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै ३-२ को जित दर्ता गर्यो । खेलको १५ औं मिनेटमा नै मारियो पासलीचले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले डेविड जापाकोस्टाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । २९ औं मिनेटमा मेरिह डेमिरालले गोल गर्दै अग्रता दोब्बर पारे । उनले तेउन कोपमिनार्सको कर्नरमा हेडरमार्फत गोल गर्दा युनाइटेड २-० ले पछि...

  • napal-fainalma-bharatasaga-parajata-572997.jpg

    नेपाल फाइनलमा भारतसँग पराजित

    ३१ असोज २०७८, आइतवार

    पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भयो । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गर्दै खेलमा पकड जमाएको थियो । दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले खेलमा जित हासिल गर्न भने सकेन । अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि पक्का गर्यो । खेलको चौथो मिनेटमा नै कप्तान किरण चेम्जोङले दोहोरो बचा...

  • sharalkalii-harautha-napal-sharashhasathanama-956144.jpg

    श्रीलंकालाई हराउँदै नेपाल शीर्षस्थानमा

    १९ असोज २०७८, मङ्गलवार

    खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । श्रीलंकाले खेलमा तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि नेपालले काउन्टर अट्याकमा श्रीलंकालाई समस्या दिएको थियो । पहिलो हाफमा सुमन लामा तथा दोस्रो हाफमा अन्जन विष्ट र आयुष घलानले नेपालका लागि गोल गरे । श्रीलंकाका मर्विन ह्यामिल्टन र डिलन दे सिल्भाले गोलअन्तर घटाएक...

अन्य समाचार