मनोरञ्जन

‘इन्डियन २’ को ट्रेलरमा कमल हसनको भरमार एक्सन

‘इन्डियन २’ को ट्रेलरमा कमल हसनको भरमार एक्सन

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार कमल हसन स्टारर फिल्म ‘इन्डियन २’ को ट्रेलर सार्वजनिक भएको छ । एस शंकर निर्देशित फिल्मको ट्रेलर कमल हसनको एक्सन(प्याक दृश्यले भरिपूर्ण छ ।

यो फिल्ममा उनले एक स्वतन्त्रता सेनानीको भूमिका निर्वाह गरेका छन् । यो सन् १९९६ मा रिलिज भएको तमिल फिल्म ‘इन्डियन’ को सिक्वेल हो, जसलाई हिन्दीमा ‘हिन्दुस्तानी’ नाम राखिएको छ ।फिल्ममा सिद्धार्थ, रकुल प्रीत सिंह, काजल अग्रवाल, एस जे सूर्या, प्रिया भवानी शंकर, नेदुमुदी वेणु, विवेक। कालीदास जयराम, गुल्सन ग्रोवर, समुथिरकानी, बबी सिन्हा लगायतले अभिनय गरेका छन् । 

Related Tag :

Related Post