समाचार

नेकपा एसका दुई मन्त्रीले राजीनामा नदिने

नेकपा एसका दुई मन्त्रीले राजीनामा नदिने

काठमाडौं,असार २० । नेकपा एकीकृत समाजवादी९एस०का दुई मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।नेकपा एसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरुले राजीनामा नदिने भएका हुन । 
एसबाट सहरीविकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सरकार फेरबदलसँगै नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । सहरी विकास  मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् ।

त्यसैगरी रास्वपाका मन्त्रीहरुले पनि आज राजीनामा बुझाउने तयारी गरेको छ । एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् ।

 

Related Tag :

Related Post