ब्रेकिङ न्युज :
ब्रेकिङ न्युज :
५ कार्तिक २०७८, शुक्रवार
कर्णाली प्रदेश सरकारले बाढी र पहिरो पीडितलाई राहत दिने निर्णय गरेको छ। कर्णाली राज्य विपद् व्यवस्थापन परिषद्को शुक्रबार बसेको बैठकले बालीनालीमा भएको क्षतिको विवरण संकलन गरी किसानहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको हो।
३१ असोज २०७८, आइतवार
रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गएराति बागबजारमा भएको झडपमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित सात जना घाइते भएका छन् । घाइते प्रहरी सहायक निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बाँकी जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको...
७ भदौ २०७८, सोमवार
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए। ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भ...
१९ साउन २०७८, मङ्गलवार
नेकपा (एमाले) का प्रतिनिधित्व गर्ने कर्णाली विधानसभाका चार सांसदले आज विधानसभाको सिट गुमाए किनभने सर्वोच्चले एमालेको पार्टीबाट हटाउने निर्णयको बिरूद्ध जुन १० मा जारी गरेको अन्तरिम आदेश खारेज गर्यो। परिणामस्वरूप, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मागेको विश्वास मतको क्रममा पार गरेका प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले विधानसभाको सिट गुमाएका छन्।
१७ साउन २०७८, आइतवार
कर्णाली नदीमा डु्गा पल्टिँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ। स्थानीय शिक्षक पदम बहादुर भुलका अनुसार मृतकको पहिचान धनसरा सलामी मगर भएको हो। उनका एक महिनाका छोरा कर्ण सलामी मगर पनि घाइते भएका छन् र हाल उनको उपचार भैरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मोहन्याल गाउँपालिका ३ मा दिउँसो १२ बजे कर्णाली नदीमा डु्गा पल्टिँदा तीन जना अझै बेपत्ता छन्। ...
८ साउन २०७८, शुक्रवार
नेपाली काङ्ग्रेस का प्रभावशाली युवा नेता दाजु भुपेन्द्र जंग शाहि को कर्णाली का दश वटा जिल्ला लाई स्वास्थ्य सामाग्री बितरण तथा भेट्घाट कार्यक्रम अन्तर्गत सुर्खेत जिल्ला नेपाली काङ्ग्रेस का सभापति दाजु कमलराज रेग्मी लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ। साथै नेपाली काङ्ग्रेस का नेता कार्यकर्ता,भातृ तथा शुभेच्छुक संस्था का नेता कार्यकर्ता हरु संग भेट्घाट पनि गरि बस्तुस्थिती को बारेमा जानक...
२५ वैशाख २०७९, आइतवार
२२ वैशाख २०७९, बिहिवार
१४ चैत २०७८, सोमवार
१२ चैत २०७८, शनिवार
२ चैत २०७८, बुधवार
२ चैत २०७८, बुधवार
विचार / कला
२ चैत २०७८, बुधवार
विचार / कला
२ चैत २०७८, बुधवार
समाचार