ब्रेकिङ न्युज :

सरकार नेपाली नागरि के अब मर्नै पर्ने हो? नेपाली कांग्रेसका आदरणीय तिन जना नेताले किमार्थ कांग्रेसका भोटर्सको मन दुखाउने काम गर्नु हुन्न। प्रचण्ड प्रधानमन्त्री र रास्ट्रपति मा बरिस्ठ नेता राम चन्द्र पौडेल हुने प्रबल सम्भावना । मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्नेको मृत्यु भेट्टाएको तीन लाख रुपैयाँ फिर्ता राजस्व चुहावटमा संलग्न रहेको आरोपमा तीन व्यापारीविरुद्ध मुद्दा दायर काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न आग्रह गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु कन्चनपुरनेका विप्लव र जनमुक्ति पार्टीका केन्द्रीयस्तरका नेताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश बसमा आएका यात्रुको झोलाभित्र साढे ३९ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि हिरासतमा

लुम्बिनी प्रदेश

मुख्य समाचार

थप समाचार

  • aafana-sharamatalii-katapata-gara-hataya-garaka-abhayagama-pakarau-128517.jpg

    आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

    ११ असोज २०७८, सोमवार

    बाँके, आफ्नै श्रीमती ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपानेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारक...

  • lmabna-parathashama-jatatata-bdha-dabna-ra-pahara-461886.JPG

    लुम्बिनी प्रदेशमा जताततै बाढी डुबान र पहिरो

    ११ भदौ २०७८, शुक्रवार

    अविरल वर्षाले रूपन्देहीका मणिग्राम, भलवारी, शान्तिनगर लगायतका स्थानमा घरभित्रै पानी पसेको छ। त्यस्तै, रुपन्देहीका ओमसतिया, छपिया, रुद्रपुर, धकधही, मर्चवारी, कोटहिमाई, सिद्धार्थनगर, तिलोत्तमा लगायत अधिकांश स्थान डुवानमा परेको छ। पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, गोरुसिंगे सन्धिखर्क सडक पनि अवरुद्ध छ। पूर्व-पश्चिम राजमार्गको बुटवल बर्दघाट खण्डको घोडाहा पुल भासिनुको साथै निर्माणाधि...

  • bbl-makaka-khatama-jagal-sayalka-shakara-garatha-galtal-gal-lgara-chhara-ka-mataya-145415.jpg

    बुबाले मकैको खेतमा जंगली स्यालको शिकार गर्दा गल्तीले गोली लगेर छोरा को मृत्यु

    ३१ साउन २०७८, आइतवार

    पाल्पाको रिब्दीकोट गाउँपालिका 6 मा राइफलले गोली हानेपछि ३५ वर्षीय धनबहादुर लम्तारीको शुक्रबार मृत्यु । उनका आफ्नै बुबा,  56 वर्षीय कर्णबहादुर लम्तारीले नजिकैको मकैको खेतमा जंगली स्यालको शिकार गर्दा गल्तीले उनीमाथि गोली लाग्यो । जिल्ला प्रहरी कार्यालयका अनुसार टाउकोमा गोली लागेर धनबहादुरको तत्काल मृत्यु भएको थियो।

  • tana-blkalii-bltakaraka-parayasa-garaka-aarapama-thana-paraharal-vabhanana-sathanabta-thaii-janalii-pakarau-447655.jpg

    तीन बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा दाङ प्रहरीले विभिन्न स्थानबाट दुई जनालाई पक्राउ

    १८ साउन २०७८, सोमवार

    तीन बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा दाङ प्रहरीले विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दा ofका डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार बबई ५ का ५४ वर्षीय किमे दमाई हापुरेलाई घरमा कोही नभएको बेला 28 वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो। यसैगरी राप्ती 8 स्थित शंकर माध्यमिक विद्यालयका 28 वर्षीय सूर्य चेतन चौधरीलाई दुई बालिक...

  • thaii-parava-sasathal-unaharaka-panarasathapanaka-maga-garatha-bhabra-saravacaca-athaltama-navathana-897630.jpg

    दुई पूर्व सांसदले उनीहरुको पुनर्स्थापनाको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा निवेदन

    १५ साउन २०७८, शुक्रवार

    लुम्बिनी प्रदेशका दुई पूर्व सांसदले उनीहरुको पुनर्स्थापनाको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा निवेदन दिएका छन्। यसअघि नेकपा (माओवादी केन्द्र) ले यी सांसदहरु दधीराम न्यौपाने र दिनेश पन्थीलाई नेकपा एमालेमा प्रवेश गरेपछि बर्खास्त गरेको थियो। उनीहरूले भने कि उनीहरुलाई सांसदको पदबाट हटाउने पार्टीको कदम पार्टीको विधान र विधानको बिपरित छ।           &nb...

  • aafana-sharamataka-hataya-garaka-abhayagama-pakarau-522224.jpg

    आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

    ११ साउन २०७८, सोमवार

    दाङ, १० साउन शान्तिनगर गाउँपालिका-४ बस्ने ७५ वर्षीय मोहनलाल न्यौपानेलाई श्रीमतीको हत्या गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण मोहनलालले श्रीमती ६९ वर्षीया भगवती न्यौपानेलाई शुक्रबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भई भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो...

अन्य समाचार