ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

प्रदेश १

मुख्य समाचार

थप समाचार

  • parathasha-ma-parathasha-paramakhathathhara-naya-sarakara-gathanaka-aavahana-928942.jpg

    प्रदेश १ मा प्रदेश प्रमुखद्धारा नयाँ सरकार गठनको आव्हान

    १५ कार्तिक २०७८, सोमवार

    प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ’प्यासी’ ले नयाँ सरकार गठनका लागि भोलि मंगलबार दिनको १ बजेभित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।  संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख प्यासीले १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । उपधारा २ मा प्रदेशसभामा कुनै पनि...

  • vavaha-garana-napana-pachha-dhagal-taukama-hanara-jabrajasata-vashha-khavaera-bharabta-falthara-marataya-398141.jpg

    विवाह गर्ने नपाने पछि ढुंगाले टाउकोमा हानेर, जबरजस्ती विष खुवाएर भिरबाट फालदेर मिर्त्यु

    १२ असोज २०७८, मङ्गलवार

    ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बाल नरसिंह रानाका अनुसार ट्याक्टर चालक फुङलिङ नगरपालिका-10 का राम कार्कीलाई आइतबार हत्याको आरोपमा पक्राउ गरिएको छ । कार्की दिएको बयानमा पुष्पाको हत्या गरेको जानकारी आएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले दिएको बयानले यो हत्या भएको देखाउँछ," राणाले भने । कार्कीको बयान अनुसार उनले विगत नौ महिनादेखि पुष्पासँग प्रेम सम्बन्ध राख्...

  • varatanagara-ucaca-athalta-bhara-aaitabra-thausa-eka-yavakal-khakara-parahara-242313.png

    विराटनगर उच्च अदालत बाहिर आइतबार दिउँसो एक युवकले खुकुरी प्रहार

    ११ असोज २०७८, सोमवार

    प्रहरीका अनुसार कमल सिंह राणामाथि अदालत बाहिर राती १२ बजेतिर आक्रमण भएको थियो। आक्रमणमा घाइते राणाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ। विमल कार्कीलाई आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ।

  • sakhavasabha-samahaka-hataya-parakaranaema-thapa-janalii-pakarau-292457.jpg

    संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ६ जनालाई पक्राउ

    ५ असोज २०७८, मङ्गलवार

    प्रहरीले सेप्टेम्बर ६  मा भएको संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ६ जनालाई पक्राउ गरेको छ। यसअघि प्रहरीले तेज बहादुर कार्की र उनका परिवारका पाँच सदस्यको निर्मम हत्या भएको घटनाको मुख्य संदिग्धको रूपमा लोकबहादुर कारीलाई पक्राउ गरेको थियो। लोकबहादुरका भाइ नरेश कार्कीबाट तेज बहादुरकी बुहारी रञ्जना कार्कीको मोबाइल फोन बरामद भएपछि प्रहरीले अनुसन्धानलाई थप विस्तार गरेको छ। नरेशबहादुर कार्की,...

  • sakhavasabhama-jana-hatayaka-aarapa-saravajanaka-thauraka-carapatal-hanara-maraka-savakarakata-323805.jpg

    संखुवासभामा ६ जना हत्याका आरोपी सार्वजनिक, दाउराको चिर्पटले हानेर मारेको स्वीकारोक्ति

    २७ भदौ २०७८, आइतवार

    संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । उनले चिर्पटले हानेर ६ जनाकै हतया गरेको स्वीकार ग...

  • byana-fararahapachha-anasanathhanaka-gharama-paraka-thae-lkabhathara-60522.jpg

    बयान फेरिरहेपछि अनुसन्धानको घेरामा परेका थिए लोकबहादुर

    २७ भदौ २०७८, आइतवार

    संखुवासभाको मादी नगरपालिका– १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि प्रहरी र स्थानीयको आशंका थियो, ‘पैसाका लागि हत्या गरेका हुनसक्छ ।’ मृतक तेजबहादुर कार्कीका दुई छोरा विदेशमा हुनु, ८० लाख रुपैयाँमा जग्गा बैना गर्नु र जग्गा पास गर्न जाने अघिल्लो दिन घटना हुनुले यो आशंका स्वाभाविक थियो । तर प्रहरी टोलीले खानतलासी गर्दा पैसा र गरगहना घरभित्रै भेट्यो । पहिलो शंका कमज...

अन्य समाचार