ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

आज सम्म देश को अर्थ यो अबस्थामा पुगेको इतिहास थिएन

Rojjan Raj Pandey ११ साउन २०७९, बुधवार

सरकारले आन्तरिक ऋण भर्ताल गर्न निजि क्षेत्र बाट उठाउने रकम प्राप्तिको लागि रास्ट्र बैंक बाट ट्रेजरी बिल्समा मार्फत पैसा उठाउने गर्छ।

एस पटक देशको आर्थिक अबस्था चरम संकटमा रहेको स्पष्ट भएको छ सरकार ले नै मिटर ब्याजमा प्रदेशको खर्च धान्न सरकारले नै १४ % ब्याज दिने भए को छ।एसरि सरकारले नै १४% ब्याज दिए बैंक हरुले उद्योगि ब्यबसाइ हरुलाइ रिण कतिमा दिने २०% त पुग्ने नै  भयो सहकारी को ३६% पुग्ला एस्तो तरिकाले बैंक बित्तीय संस्था बाट रिण लिएर गरिएको उत्पादित बस्तुको मुल्य करि पर्ला अनुमान लगाउं के नेपाली ले इफोर्ट गर्न सक्ला ?अथवा बैंक हरुले एति सुरक्षीत ब्याज पाएपछि जोखिम लिएर जनतालाई ऋण दिनै परेन ।

मौद्रिक नीतिले कर्जाको बिस्तारलाई रोक्नका लागि ब्याजदर बढाउने नीति लिएपछि ऋण लिने/दिने काम बन्द भएर उत्पादन बन्द र आयात वृद्धि भै अर्थतन्त्र ओरालो लाग्ने पक्का छ। अर्थ मन्त्री को असक्षमता र गभर्नर को टसलले आर्थिक अबस्था जर्जर पारि सरकार फेलियर बनाउन गभर्नर लागेका छ्न भने अर्थ मन्त्री चुनाब खर्च उठानु घुडा धसेर आर्थिक आतंक मक्चाएका कारण ब्यापक बिरोध का बाब्जुत राजीनामा दिएका तर प्रधानमन्त्रीले असफल हुदा पुन नियुक्त हुने चरम संभावना भए संगै अर्थ मन्त्रालयका सचिब उपसचिव सह सचिब आक्रान्त डरले कामेका छ्न। 

अर्थ सचीव मरासिनि अर्थ मन्त्री को पेलाइ कै कारण बिदा बसे राजिनामा आएकै भोलि पल्ट मन्त्रालय फर्कनुलाइ सबै ले म्यान ले समेत  बुजे हुन्छ। एमाले सरकारमा हुदा भएको भ्रष्टाचार कै कारण सरकार बदलियो तर निति परिबर्तन भएन कसरी देश को ढुकुटी रित्याउने होड बाजि कै कारण देश आज यो अबस्थामा पुगेको हो।

केहि बर्ष एसै गरि अर्थ तन्त्र सुधार न भै लम्बियो भने हाम्रो देश टाट पल्टेको घोषणा हुने छ। सरकारले लिएको निति र कार्यक्रम हेर्दा नेपाली छिटै सुकुम्बासी हुने पक्का छौ। म

धुकर पाण्डे ।

लोकप्रिय