ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

आजदेखि गोङ्गाबु बसपार्क, कलङ्की, बल्खु र कोटेश्वरमा कोरोनाविरुद्धको खोपको पहिलो डोज उपलब्ध ,बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खोप दिइँदै

Madhukar Pandey १६ कार्तिक २०७८, मङ्गलवार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहार मनाउन घर जाने यात्रुलाई आजदेखि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन थालेको छ ।

तिहारमा घर जानेलाई लक्षित गरी मन्त्रालयले आजदेखि गोङ्गाबु बसपार्क, कलङ्की, बल्खु र कोटेश्वरमा कोरोनाविरुद्धको खोपको पहिलो डोज उपलब्ध गराउन थालेको स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।

बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खोप दिइँदै आएको छ ।

लोकप्रिय