ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

बुबाले मकैको खेतमा जंगली स्यालको शिकार गर्दा गल्तीले गोली लगेर छोरा को मृत्यु

Madhukar Pandey ३१ साउन २०७८, आइतवार

पाल्पाको रिब्दीकोट गाउँपालिका 6 मा राइफलले गोली हानेपछि ३५ वर्षीय धनबहादुर लम्तारीको शुक्रबार मृत्यु ।

उनका आफ्नै बुबा,  56 वर्षीय कर्णबहादुर लम्तारीले नजिकैको मकैको खेतमा जंगली स्यालको शिकार गर्दा गल्तीले उनीमाथि गोली लाग्यो । जिल्ला प्रहरी कार्यालयका अनुसार टाउकोमा गोली लागेर धनबहादुरको तत्काल मृत्यु भएको थियो।

लोकप्रिय