ब्रेकिङ न्युज :

सरकार नेपाली नागरि के अब मर्नै पर्ने हो? नेपाली कांग्रेसका आदरणीय तिन जना नेताले किमार्थ कांग्रेसका भोटर्सको मन दुखाउने काम गर्नु हुन्न। प्रचण्ड प्रधानमन्त्री र रास्ट्रपति मा बरिस्ठ नेता राम चन्द्र पौडेल हुने प्रबल सम्भावना । मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्नेको मृत्यु भेट्टाएको तीन लाख रुपैयाँ फिर्ता राजस्व चुहावटमा संलग्न रहेको आरोपमा तीन व्यापारीविरुद्ध मुद्दा दायर काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न आग्रह गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु कन्चनपुरनेका विप्लव र जनमुक्ति पार्टीका केन्द्रीयस्तरका नेताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश बसमा आएका यात्रुको झोलाभित्र साढे ३९ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि हिरासतमा

भेट्टाएको तीन लाख रुपैयाँ फिर्ता

Rojjan Raj Pandey २० भदौ २०७९, सोमवार

नुवाकोटको विदुर नगरपालिका–९ का सरोज श्रेष्ठले भेट्टाएको तीन लाख रुपैयाँ सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन् । 

विदुर–९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतबार भेट्टाएको तीन लाख सात सय ५० रुपैयाँ सहितको कागजात नुवाकोट प्रहरीमार्फत सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् ।

झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ तामाङको नाममा रहेको लु३च ५९१३ नम्बरको गाडीको बिलबुक र अन्य कागजात श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा बुझाएसगैँ सम्बन्धित धनी खोजी गरेर हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डितले जानकारी दिए । लोकान्तर डट्कम बाट

लोकप्रिय