ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

बेइजिङमा भारी हिमपात

Rojjan Raj Pandey २२ कार्तिक २०७८, सोमवार

बेइजिङ : बेइजिङमा भारी हिमपात भएको छ। शनिबार बिहानदेखि आइतबारसम्म पनि हिमपात भइरहेको सिन्ह्वाले जनाएको छ। 

 हिमपात भएसँगै अत्यधिक जाडो बढेको छ।शनिबार बेलुका हावाहुरीसहित हिमपात भएको जानकारी प्राप्त भएको छ 

जलवायु परिवर्तनसँगै हाल विश्वभर अनपेक्षित मौसममा परिवर्तन देखिने गरेको छ। ‘१० वर्षको अनुभवमा पहिले यति चाँडै हिमपात भएको थिएन। नेपालमै पनि कार्तिक महिनामा अत्याधिक बर्षा हुँदा अर्बौको क्षती भएको थियो।हिमाल हरुमा हिउँ पर्न छोडेको छ्न हिमाल पहाडमा परिवर्तन हुने क्रममा छ्न।। ग्लोबल वार्मिङ एस्को मुख्यकारण भएको बताइएको छ।

लोकप्रिय