ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

बेलकोट गढी

Rojjan Raj Pandey २९ भदौ २०७८, मङ्गलवार

ऐतिहासिक बेलकोट गढि कान्तिपुर राज्यको बेलाकोटमा रहेको यो " बेलकोट गढी " हो। राजा पृथ्वीनारायण शाह आँफैले नेतृत्व गरेको लडाईंमा एस स्थानमा बिजय हुनु भएको थियो बि .स . १८०१ मा एस युद्धमा राजा पृथ्वीनारायण शाहा झन्डै मारिनु भएको थिय। 

एस बेलकोट गढी हाल यो नुवाकोट जिल्लामा पर्छ।  एसै गाढिकै नामा बाट नुवाकोट नगरपालिका नामाङ्करण गरिएको छ। जनरल प्रेम शिंह बस्न्यात।

लोकप्रिय