ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा

Madhukar Pandey १२ कार्तिक २०७८, शुक्रवार

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई लागूऔषध मुद्दामा पक्राउ परेको २५ दिनपछि बिहीबार जमानतमा रिहा गरिएको छ ।

गत बुधबार (२२ अक्टोबर) मुम्बईको विशेष एनडीपीएस (नार्कोटिक ड्रग्स र साइकोट्रोपिक सब्स्टन्स) ऐन अदालतले चौथो पटक श्री खानको जमानत आवेदन अस्वीकार गरेपछि, उनका वकिलले तल्लो अदालतको निर्णयलाई अपील गर्न मुम्बई उच्च अदालतमा गएक थिय।

लोकप्रिय