ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा

Madhukar Pandey १२ कार्तिक २०७८, शुक्रवार

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई लागूऔषध मुद्दामा पक्राउ परेको २५ दिनपछि बिहीबार जमानतमा रिहा गरिएको छ ।

गत बुधबार (२२ अक्टोबर) मुम्बईको विशेष एनडीपीएस (नार्कोटिक ड्रग्स र साइकोट्रोपिक सब्स्टन्स) ऐन अदालतले चौथो पटक श्री खानको जमानत आवेदन अस्वीकार गरेपछि, उनका वकिलले तल्लो अदालतको निर्णयलाई अपील गर्न मुम्बई उच्च अदालतमा गएक थिय।

लोकप्रिय