ब्रेकिङ न्युज :

सरकार नेपाली नागरि के अब मर्नै पर्ने हो? नेपाली कांग्रेसका आदरणीय तिन जना नेताले किमार्थ कांग्रेसका भोटर्सको मन दुखाउने काम गर्नु हुन्न। प्रचण्ड प्रधानमन्त्री र रास्ट्रपति मा बरिस्ठ नेता राम चन्द्र पौडेल हुने प्रबल सम्भावना । मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्नेको मृत्यु भेट्टाएको तीन लाख रुपैयाँ फिर्ता राजस्व चुहावटमा संलग्न रहेको आरोपमा तीन व्यापारीविरुद्ध मुद्दा दायर काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न आग्रह गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु कन्चनपुरनेका विप्लव र जनमुक्ति पार्टीका केन्द्रीयस्तरका नेताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश बसमा आएका यात्रुको झोलाभित्र साढे ३९ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि हिरासतमा

बीपी कोइरालाको जीवनीमा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता (विद्रोही राज्यकर्ता)’ आज प्रदर्शन हुँदैछ

Rojjan Raj Pandey ३० फागुन २०७८, सोमवार

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जीवनीमा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता (विद्रोही राज्यकर्ता)’ आज प्रदर्शन हुँदैछ ।

वृत्तचित्रमा २०३१ सालदेखि २०३६ सालसम्मका घटनाहरू समेटिएका छन् । वृत्तचित्र निर्माण गर्न करिब छ वर्ष लागेको बताएको छ ।

लोकप्रिय