ब्रेकिङ न्युज :

सरकार नेपाली नागरि के अब मर्नै पर्ने हो? नेपाली कांग्रेसका आदरणीय तिन जना नेताले किमार्थ कांग्रेसका भोटर्सको मन दुखाउने काम गर्नु हुन्न। प्रचण्ड प्रधानमन्त्री र रास्ट्रपति मा बरिस्ठ नेता राम चन्द्र पौडेल हुने प्रबल सम्भावना । मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्नेको मृत्यु भेट्टाएको तीन लाख रुपैयाँ फिर्ता राजस्व चुहावटमा संलग्न रहेको आरोपमा तीन व्यापारीविरुद्ध मुद्दा दायर काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न आग्रह गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु कन्चनपुरनेका विप्लव र जनमुक्ति पार्टीका केन्द्रीयस्तरका नेताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश बसमा आएका यात्रुको झोलाभित्र साढे ३९ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि हिरासतमा

बसमा आएका यात्रुको झोलाभित्र साढे ३९ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि हिरासतमा

Rojjan Raj Pandey १९ भदौ २०७९, आइतवार

स्रोत नखुलेको रुपैंयासहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय टिकाराम भट्टराईलाई नियन्त्रणमा लिएको हो। शुक्रवार चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गास्थित चेक प्वाइन्टमा ड्युटीमा खटिएको प्रहरी टोली स्रोत नखुलेको  ३९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो।

धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसको ग्यालरीमा झोला बोकी आएको टिकारामले बोकी ल्याएको हरियो रङको आर्मी कम्ब्याट खालको झोलाभित्र रकम फेला परेको थियो। स्रोत खुलाउन नसकेपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।पहिलोपोस्ट बाट

लोकप्रिय