ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

बैतडी जिल्लाका नगरपालिकाहरुमा विद्यालयहरु सुचारु हुन थालेको छ

Madhukar Pandey ३२ साउन २०७८, सोमवार

बैतडी जिल्लाका नगरपालिकाहरुमा विद्यालयहरु सुचारु हुन थालेका कारण केहि स्थानीय क्षेत्रहरुमा कोभिड  संक्रमण को संख्या शून्य पुगेको छ।

जिल्लाको मेलौली नगरपालिकाका विद्यालयहरु २५ जुलाईदेखि पुनः कक्षाहरु सुचारु गर्ने भएका छन् भने शिवनाथ गाउँपालिकाका विद्यालयहरु भदौ बाट पुनः खुल्ने घोषणा गरिएको छ।

लोकप्रिय