ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

चलचित्र बिकास बोर्डमा सक्षम नेतृत्व आबस्यक छ।

Rojjan Raj Pandey ५ साउन २०७९, बिहिवार

हाम्रो देश नेपाल मा आधा आकाश ढाकेका आज का सक्षम नेपाली नारिहरु कुनै कुरा मा पनि कम्जोर छैनन।
यो सम्पुर्ण नारिहरुको लागि गर्वको कुरा हो।

जस्तै महिला प्रधान न्यायाधीश शुसिला कार्कीज्यु,महिला रास्ट्रपति बिध्यादेबी भन्दारीज्यु भैसक्नु भएको भने अब देशले महिला प्रधानमन्त्री पनि खोजिरहेको छ। भिबिन्न क्षेत्र मा जस्तै डाक्टर ,इन्जिनियर,पाइलट,वोकिल, पत्रकार,लगायत विभिन्न क्षेत्रमा महिलाहरु अग्रपंक्तिमा बसेर काम गरिरहेका छ्न।

मन्त्रीहरु त धेरैजना बनिसक्नु भएको छ भने अब देशले पहिलो महिला प्रधानमन्त्री पनि खोजिरहेको छ र प्रधानमन्त्री बन्न लायक महिलाहरुको कमि पनि छैन भने मेरो क्षेत्र मा महिले जानेको बुझेको र मैले राम्रो सङ काम गर्न सक्ने क्षेत्र मा म भित्र भएको योग्यता र क्ष्यमतालाइ देखाउने ठाउमा जान चाहनु र प्रयास गर्नु मेरो अधिकार् को कुरा हो भने मैले अध्यक्ष हुन किन न पाउने खाइर किन? के महिला भएकै कारण ले योग्य हुदाहुदै पनि सधै पछाडि पर्नु पर्ने?

यो त गलत हो आजको २१ सेन्चुरिमा जो योग्य छ त्यसैलाइ बनाउनु पर्छ। चलचित्र बिकास बोर्ड  को इतिहास मा सधै पुरुष मात्र अध्यक्ष बन्नु भयो आब पालो नारी को त्यो पनि योग्य जस्ले कम्ती मा २५ बर्स चलचित्र मा काम गरिसकेको छ र पार्टीको लागि धेरै योग्दान दिएको छ!हैन भने अधा आकास ढाकेका नारिहरु मा बितृष्णा जाग्न सक्छ र बिद्रोह पनि हुन सक्छ।

लोकप्रिय