ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

चीन सरकारले नेपाल सरकारलाई आर्थिक तथा प्राविधिक सहयोग अन्तर्गत रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहायता

Madhukar Pandey १३ चैत २०७८, आइतवार

चीन सरकारले नेपाल सरकारलाई आर्थिक तथा प्राविधिक सहयोग अन्तर्गत रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

उक्त रकम दुवै देशबीच सहमति भएका आयोजना कार्यान्वयनमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

वार्ताका क्रममा दुवै देशका परराष्ट्रमन्त्रीले सीमा नाका छिटो सञ्चालनका लागि आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

लोकप्रिय