ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

चार वर्षभित्र क्षयरोगमुक्त नेपाल बनाउने नीति कार्यान्वयन गर्न राष्ट्रव्यापी अभियान थाल्ने घोषणा-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरुद्ध खतिवडा

Madhukar Pandey ११ चैत २०७८, शुक्रवार

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरुद्ध खतिवडाले चार वर्षभित्र क्षयरोगमुक्त नेपाल बनाउने नीति कार्यान्वयन गर्न राष्ट्रव्यापी अभियान थाल्ने घोषणा गरेका छन् ।

बिहीबार भक्तपुरस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा आयोजित विश्व क्षयरोग दिवस २०७८ को अवसरमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले विश्व स्वास्थ्य संगठनले लिएका विभिन्न रणनीति कार्यान्वयनका लागि नेपाल सरकारले गरेको प्रतिबद्धताको स्मरण गर्नुभयो । 

क्षयरोग गरिब, अविकसित र विकासोन्मुख मुलुकका लागि अहिले पनि प्रमुख स्वास्थ्य चुनौती रहेको भन्दै खतिवडाले नेपालमा क्षयरोग निर्मूल गर्न सरकारले उच्च प्राथमिकता दिएको र एकीकृत स्वास्थ्य सेवामार्फत समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

लोकप्रिय