ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

चर्चित अभिनेत्री मनिषा कोइरालाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ४ वटा भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री सहयोग

Rojjan Raj Pandey १३ जेठ २०७८, बिहिवार

काठमाडौं – चर्चित अभिनेत्री मनिषा कोइरालाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ४ वटा भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

मनिसा कोइरालाहाल नेपाल मै बसि सामाजिक काम मा छिन भने तराई जिल्ला अत्याधिक जन घनत्व को चाप भएको हस्पिटल मा भेन्टिलेटर न भएको थाह पाउनु भए पस्चात कोइराला ले भेन्टिलेटर लगाएत कोरोना उपयोगी अत्याबस्यक सामग्री हस्पिटल प्रमुख लाई दिनु भएको छ।हाल भारत बाट नेपाल आउने को भिड पनि बोडरमा भिडभाड हुने हुँदा संक्रमित अत्याधिक हुन सक्ने र भेन्टिलेटर को अभाब मा अकाल मै मर्न सक्ने हरुलाइ जीवन दान दिनु यो भन्दा ठूलो धर्म के हुन्छ।

भारत मा नेपाल को बारेमा अभिबेक्ती दिए पछि कालापानी लिम्पियाधुरा को बिसयमा नेपाल को पक्षमा बोल्दा उन्को भारतमा मिडियाकर्मी ले खेदो खनेको थिए भने नेपाल मा उन्को उच्च सम्मान भएको थियो।बिपि को नातिनी भएको कारण पनि कांग्रेस लाई पनि माया गर्ने नाइका मनिसा को सुन्दरता दुबै पक्ष रहेको देखिन्छ। मान्छे राम्रो मात्रै भएर मात्रै पुग्दैन भित्री मन सफा हुन जरुरी छ त्यो मनिसा कोइरालामा कुट कुटके भरिएको छ।

मधुकर पाण्डे ।

लोकप्रिय