ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

डा सुनिल सर्मा लाई जनताले चिनेनन एस्ता बेक्ती बिरलै जन्मन्छ ।

Rojjan Raj Pandey १६ वैशाख २०७८, बिहिवार

मधुकर पाण्डे ।
 डा सर्मा कांग्रेस का केन्द्रिय संसद मोरङ बाट हारेका भानुभक्त ढकाल संग तर ढकाल मन्त्री बने भ्रष्टाचार को पगरी लाए हार्ने नेता जनताको मसिहा बने। कांग्रेस र कम्युनिस्ट मा फरक जनताले महसुस गरेको छ्न।
 गत बर्ष पनि सिनामंगलस्थित kmc अस्पताल मा आगमन पछि pcr टेस्ट गर्दा अन्त ५००० हजार हुँदा उनैले २००० हजार गरिदिए पछि सबै मेडिकल माफियाहरुको निद हराम भएको थियो। 
 डा सर्मा ले धेरै सामाजिक काम गरेको गरिब को निसुल्क उपचार गरेको । हजारौं लाई रोजगार दिएका छ्न। 
 धेरै धनीका हस्पिटल छ्न तर नोबल र kmc अस्पताल मा उन्को लगानी भएको हुदा गरिब असहाय मर्न पर्ने अबस्था न रहेको सक्दो सहयोग गरेको श्रोत ले जानकारी दिएको छ्न।

काठमाडौं : मोरङको विराटनगरस्थित निजी क्षेत्रबाट सञ्चालित नोबेल अस्पतालले कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ।

पछिल्लो समय मुलुकभर संक्रमणको जोखिम बढेपछि उपचार गर्न नेपाल सरकारसँग सम्झौता भएकाले कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने निर्णय भएको अस्पतालका निर्देशक सुनिल शर्माले जानकारी दिए। निजी क्षेत्रबाट सञ्चालित कुनै पनि अस्पतालले कोरोना संक्रमितको उपचार गर्न लागेको यो पहिलो हो। 

यसअघि अस्पतालले क्षेत्र नं. ३ र क्षेत्र नं.६ मा कोरोना संक्रमण भए/नभएको थाहा पाउन ७ सय ५० रूपैयाँमै पिसिआर परीक्षण गर्ने घोषणा गरिसकेको छ।

यी निर्वाचन क्षेत्रका सर्वसाधरणलाई वैशाख मसान्तसम्म सहुलियत दरमा पिसिआर परीक्षण गर्ने भएको हो।

दुबै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पथरी-शनिश्चरे, कानेपोखरी, बेलबारी, सुन्दरहरैचा, बुढीगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० रुपैयाँमा स्वाब संकलन सहित पिसिआर परीक्षण गरिरहेको छ।

क्षेत्र नं.३ मा पथरी-शनिश्चरे नगरपालिका वडा नं. १, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरी गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७, बेलबारी नगरपालिकाको वडा नं. १, २, ३, ४, ८ ९, १० र ११ र सुन्दरहरैचा नगरपालिकाको वडा नं. १, ८, ९, १०, ११ र १२ नम्बर वडा पर्छन्।

त्यस्तै, क्षेत्र नं. ६ मा बुढीगंगा गाउँपालिकाका सात वटै वडासहित सुन्दरहरैचा नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ७ र विराटनगर महानगरपालिकाको वडा नं. ४, ५, ६, ७, ११ र १२ समेटिएको शर्माले बताए।

क्षेत्र नं. ३ र क्षेत्र नं.६ अन्तर्गत पर्ने ६ वटा पालिकाका ४५ वटा वडाका सर्वसाधरणलाई भने अस्पतालले वैशाखभर सरकारले तोकेको भन्दा १ हजार २ सय ५० रुपैयाँ कम शुल्कमै पिसिआर परीक्षण गर्ने भएको हो।

सरकारले अहिले पिसिआर परीक्षणको अधिकतम् शुल्क दुई हजार तोकेको छ। सरकारी प्रयोगशालामा परीक्षण शुल्क १ हजार रुपैयाँ लिने गरेको छ।
 सामान्य परिवार मा हुर्केका तर आटिला भएको हुँदा आज मेडिकल जगतमा उन्लाइ सबैले सम्मान ले हेर्ने गरेको पाइएको छ। 
नेपाल मा धेरै हस्पिटल छ्न काठमाडौं मै तर सबै हस्पिटलमा चर्को मूल्य तिर्न पर्ने छुट न पाउने र मरि सकेको लास माथी पनि भेन्टिलेटर मै राखी फि बढाएर लाखौ असुली गरेको नजिर छ्न उपेन्द्र देबकोटाको हस्पिटल मा एस्ता काम भएको भनेर मृतकका बेक्तिहरुले धेरै पटक हस्पिटल तोडफोड गरेको घटना धरै छ्न ॐ हस्पिटल पनि अछुत छैन ।
सबै अस्पतालमा उनिजस्तै मन भएको बेक्ती हस्पिटल मा आए गरिब निमुखा हरुले राहत पाउने थियो।

लोकप्रिय