ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

२०२३ डाइभर्सिटी भिसा (DV) कार्यक्रम को लागी आवेदन खुला

Madhukar Pandey २१ असोज २०७८, बिहिवार

२०२३ डाइभर्सिटी भिसा (DV) कार्यक्रम को लागी आवेदन समय आज राती ९: ४५ (आश्विन २०, २०७८ B.S) मा खुलेको छ।

आवेदकहरु DV-2023 कार्यक्रम को लागी इलेक्ट्रोनिक dvprogram.state.gov मा बुधवार, अक्टोबर६, २०२१, र नोभेम्ब ९, २०२१ को बीच बिद्युतीय रुपमा प्रविष्टि सबमिट गर्नुपर्नेछ।

दूतावासले डीभी कार्यक्रम प्रवेश गर्नेहरुलाई छिटो आवेदन दिन प्रोत्साहित गरेको छ।

लोकप्रिय