ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

एसइईमा लेटर ग्रेडिङ गाइडलाइन, २०७८ प्रयोग नगर्ने निर्णय

Rojjan Raj Pandey ११ साउन २०७९, बुधवार

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा एसइईमा लेटर ग्रेडिङ गाइडलाइन, २०७८ प्रयोग नगर्ने निर्णय गरेको छ।

वैकल्पिक सिकाइ प्रणाली प्रभावकारी नभएकाले धेरै विद्यार्थीले निर्देशिका पालना गर्न नसकेको पत्ता लागेपछि सञ्चालक समितिले ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको छ ।

लोकप्रिय