ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

गण्डकी प्रदेश सरकारले बजेट अभावका कारण प्रभावित भएका आयोजना कार्यान्वयन गर्न थप बजेट विनियोजन गर्न सङ्घीय सरकारको ध्यानाकर्षण

Madhukar Pandey २८ कार्तिक २०७८, आइतवार

गण्डकी प्रदेश सरकारले बजेट अभावका कारण प्रभावित भएका आयोजना कार्यान्वयन गर्न थप बजेट विनियोजन गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी यस विषयमा मन्त्रीको ध्यानाकर्षण गराएको थियो । शर्मा विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन पोखरा पुगेका थिए ।

लोकप्रिय