ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

गत महिना करिब ३ हजार अन्तर्राष्ट्रिय पर्यटकहरु नेपाल प्रवेश

Madhukar Pandey १९ साउन २०७८, मङ्गलवार

 गत महिना करिब ३ हजार अन्तर्राष्ट्रिय पर्यटकहरु नेपाल प्रवेश गरेको थिए।

अध्यागमन विभागका अनुसार जुलाई २०२१ मा 2,991  पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) हुँदै नेपाल आए। ती मध्ये 1,९४०  पुरुष, १०५० महिला र एक अन्य छन्।

पछिल्लो समय  लकडाउन सरकारले खुकुलो पारेपछि बाहिरबाट देश प्रवेश गर्नेहरुको संख्या बिस्तारै बढ्दै गएको छ। जुनमा यो संख्या १,१४३ थियो।

 
 
 
 

लोकप्रिय