ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

हत्याको आरोपमा धनुषाको सबैला नगरपालिका-4 का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

Madhukar Pandey १३ असोज २०७८, बुधवार

इलाका प्रहरी कार्यालय सबैलाका इन्चार्ज राजेश सिग्देलका अनुसार स्थानीय सुमिन्त्रादेवी यादवको कुटपिट गरी सबैला नगरपालिका-4. मा सडक विस्तारको विवादमा मृत्यु भएको आरोपमा कुशेश्वर ठाकुर उर्फ पथला पक्राउ परेका हुन् ।

यादवको हत्यामा संलग्न 10 अभियुक्तमध्ये शनिबार वडाध्यक्ष पक्राउ परेका छन् । वैशाख 26. गते सिमासाल खोज्ने क्रममा दुई पक्षबीच विवाद हुँदा सुमिन्त्रा घाइते भएकी थिइन् । विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको हो ।

लोकप्रिय