ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

ईपीएस अन्तर्गतको कोरियाली भाषा परीक्षा सरकारले पुनः सुरु गर्ने भएको छ

Rojjan Raj Pandey २९ कार्तिक २०७८, सोमवार

कोरोना भाइरसको महामारीका कारण एक वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा सरकारले पुनः सुरु गर्ने भएको छ ।

वैदेशिक रोजगार विभागको इपिएस शाखाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी पुस १६ गतेदेखि २२ गतेसम्म भाषा परीक्षा हुने जानकारी दिएको हो । प्राधिकरणले यसपटक कोरियन भाषाको कम्प्युटरमा आधारित परीक्षा सञ्चालन गरिरहेको छ ।

लोकप्रिय