ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

जंगलमा घाँस काट्ने निहुमा श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्

Rojjan Raj Pandey ११ असार २०७९, शनिवार

अर्घाखाँचीको मलारानी गाउँमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

कमल भुसालले आफ्नी २७ वर्षीया श्रीमती सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भुसालले दिउँसो आफ्नी श्रीमतीलाई शाहितोल जंगलमा घाँस काट्न लगेर घाँटी थिचेर हत्या गरेका हुन् ।

श्रीमतीको हत्यापछि भुसालले शवलाई पातले छोपेर इलाका प्रहरी कार्यालय खानमा आत्मसमर्पण गरेका थिए ।

लोकप्रिय