ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

'कांग्रेसको अबको बाटो’ (नेपाली काँग्रेसको भावी कार्यदिशा) शीर्षकको पुस्तकको अनावरण

Madhukar Pandey ९ मंसिर २०७८, बिहिवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा डिला संग्रौला ‘पन्त’ लिखित ‘कांग्रेसको अबको बाटो’ (नेपाली काँग्रेसको भावी कार्यदिशा) शीर्षकको पुस्तकको अनावरण गरिएको छ ।

कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमका बीच पुस्तकको विमोचन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कांग्रेसको आगामी महाधिवेशनको पूर्वसन्ध्यामा विमोचन हुने पुस्तक कांग्रेसका नेता तथा कार्यकर्ताका लागि मार्गनिर्देशक हुने बताए ।

लोकप्रिय