ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

कामदारको तलब वृद्धि र संरक्षणलगायतका श्रमसम्बन्धी विभिन्न एजेण्डामाथि छलफल

Rojjan Raj Pandey ९ कार्तिक २०७८, मङ्गलवार

सोमबारदेखि संयुक्त अरब इमिरेट्स (युएई)मा जारी नेपालसहित १६ श्रम आयात निर्यात गर्ने देशका उच्च अधिकारीबीचको अबुधाबी संवादमा कामदारको तलब वृद्धि र संरक्षणलगायतका श्रमसम्बन्धी विभिन्न एजेण्डामाथि छलफल भइरहेको छ । ।

सम्मेलन चार दिनसम्म चल्नेछ । विभिन्न देशका उच्च अधिकारीहरुको सहभागिता रहेको यो छैटौं सम्मेलन हो ।

नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, श्रम उपसचिव थानेश्वर भुसाललगायत सहभागी छन् । आप्रवासी कामदारको हितबारे छलफल गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो ।

लोकप्रिय