ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

लुट्तन्त्र अनि बिस्वकै घिनाउदो नेपाली राजनीति ।

Rojjan Raj Pandey ८ कार्तिक २०७८, सोमवार

मुलुक नेपाली जनताको दु:खदायी बास्तबिकता"।

बिकासको नाममा करोडौं, अर्बौ रकम निकासी गर्दै केन्द्र देखि स्थानीय तह सम्म पुग्दा बिचमै आधा लुटिन्छ। संघीयताकार्यकर्ता र आफन्त पोस्ने एउटा् माध्यम बनेको छ। 

नेपाल एक सुन्दर प्राकृतिक को खानि हो जहाँ कम खर्चमा एक ठाउँबाट सजिलै अर्को ठाउँको भ्रमण र दृश्य अबलोकन गर्न सकिन्छ भने किन भिउटावरको नाममा अनावश्यक राज्यको ढुकुटी सकियो? कुनैपनी बिकासको योजना मात्रै १० देखि २०% भुक्तानी कार्य गरिन्छ बाकी ८०/९०% कस्ले खान्छ कहिँ-कतै कुनै लेखाजोखा र हिसाब्-किताब छ कारण :- विभिन्न योजना जस्तैः सडक, पुल, ढल, भवन इत्यादी किन ६ महिना , बर्षदिन टिक्दैन बिचमै योजना किन अलपत्र पारिन्छ

मुख्य सडक हेर्नुस् ... कालोपत्र गरेको ३देखि ६ महिनामा भत्किन सुरु हुन्छ। तेती मात्रै कहाँ हो र? हाम्रो नेपालको सडकको कालोपत्र हातले भत्काउन र उखाल्न सजिलै सकिन्छ। जहाँ अन्य मुलुकमा ३० देखि ५० बर्ष टिक्छ। र भत्काउन उखाल्न मेशिन लगाउनुपर्छ। 

१ मुलुकले तिर्न नसक्ने गरि वैदेशिक ऋणमा चुर्लुम डुबेको छ, 

२,नेपाली जनता कोहि खान नपाएर मृत्यु भएका छन्, कोहि अस्पताल र औसधि नपाएर मृत्यु भएका छन्, 

३,कोहि रोजगार नपाएर भौतारिएका छन्,

४,निम्न बर्गका गरिबका छोराछोरी शिक्षा पाएका छैनन्।

५,दुर्गम जिल्लामा अनेकौ समस्या छन्,

६, गरिब यति गरिब कि कसैको १ कठ्ठा होइन, धुर जमिन नभएका सुकुम्बासी छन्, 

 ७,बर्तमान किसान् को स्थिति भयानक दु:खदायी बनेको छ।मुलुकको बिकास र नेपाली जनताका यस्ता हजारौं समस्या र जटिल परिस्थितिमा पनि मन्त्री_क्वाटर किन चाहियो... साम्सद-मन्त्रीको घर हुदाहुदै राज्य कोषबाट घर भाडा लिने, गाडि नहुदा पनि तेलको पैसा राज्य कोषबाट लिने, कस्तो लुटेरा नेता, मन्त्री, साम्सद पायो मेरो देशले कर्मचारी हेरे तेस्तै।

मन्त्री क्वाटरको नाममा  झन्डै १.४ अर्बमा २७ वटा बिल्डिङ निर्माण गर्दै लोकतान्त्रको नाम बेच्ने गणतन्त्रको नाममा मुलुक र नेपाली जनता लुट्ने  राजनीतिक परिबेश निर्माण गर्नु कर मात्रै उठाउने नितिलिने त्यो कर को सहि सदुपयोग नभै  भ्रष्टाचारमा प्रयोग हुने अबस्था रहेको छ।राज्यको सम्पती नेतालाइ कमिसन दिने लाई निसुल्क दिएको छ। पुर्ब राजाको सम्पती कौडिको भाउमा एतिलाई दिइएको छ।

याबत कुराहरुले गर्दा लोकतान्त्रिक पद्धति लुटपाट पद्धति रहेछ भन्ने आम नागरिकले बुजाइ छ।

मीन राज जिसि।

लोकप्रिय