ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

मन्त्रालयको पानी पनि न खाने मन्त्री नेपालमै ।

Madhukar Pandey २३ भदौ २०७८, बुधवार

प्रधानमन्त्री देउवाकाका स्वास्थ राज्य मन्त्री भए पस्चात सरकारी सुबिधा नलिएका मन्त्रीले खाजा समेत बाहिर बाट मगाएर खाने गरेका छ्न सचिबालय सदस्यहरुलाइ समेत कुनै थप सुबिधा दिएको छैनन भने पानी पनि आफ्नै खर्चमा किन्ने गरेको छ्न। सेक्युरिटी बाहेक गाडी समेत आफ्नै प्रयोग गरेको छ्न। कुनै पनि सरुवा मा पनि कुनै पनि लाभ न लिइ काम गर्ने सर्तमा भएका छ्न।

मन्त्री बने पछि स्वास्थ मन्त्रालयमा सुधार भएका छ्न भने बिचौलियाहरुको मन्त्रालय प्रबेश समेत निशेध भएको छ। खोप सहज रुपमा लगाउने बाताबरण बनेको छ खोप ल्याउन कुनै कमिसन को चक्कर बिनै खोप आइरहेको छ। धेरै बेक्तीहरुले श्रेष्ठ मन्त्री बने पछि प्रधानमन्त्रीको चर्को बिरोध गरेका थिए ।

तर मन्त्री श्रेठले काम गरि देखाइ दिएका छ्न भने बिरोधिहरुको बोली बन्द भएको छ।

मधुकर पाण्डे ।

लोकप्रिय