ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार पाउने !!!

Rojjan Raj Pandey १७ चैत २०७८, बिहिवार

सरकारले नयाँ कार्यविधि बने संगै दिर्घ रोगी र मिर्गौला क्यान्सर र पक्षघातका विरामीले रकम पाऊने बाटो खुलेको छ !!!

पुर्ब प्रधानमन्त्री ओलि द्वारा खारेज गरिएको एस  काम लाई फेरि प्रधानमन्त्रीले देउवा द्वारा सुचारु गर्नु भएको छ।

एस संगै मेजर बिरामिहरुले ठूलो राहत पाउने भएको छ्न। आम नागरिक जो अशक्त छ्न तेस्ता बिरामिले मासिक रकम उपलब्ध हुनु भनेको सरकार जनउत्तरदाइ रहेको स्पष्ट देखिएको छ।

मधुकर पाण्डे ।

लोकप्रिय