मासु खान जन प्रतिनिधि भएको हुनु पर्ने रेछ।

Rojjan Raj Pandey १० साउन २०७९, मङ्गलवार

स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ ।

जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ ।
 एस्ता तरिकाले रास्ट्रको बजेट दोहन गर्ने छुट कसैलाई छैन।

सुसासन मरेको कारण नियमन निकाय निकम्मा भएकै कारण एस्तो चरम बेथिति मौलाएको कारण देश को आर्थिक जगमा नराम्रो गरि धमिरालागेको छ। कुन दिन कोल्याप्स हुने र श्रीलंका बन्ने छ। हेर्दै जाउं।

लोकप्रिय