ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ५-० पराजित

Rojjan Raj Pandey ८ कार्तिक २०७८, सोमवार

मोहम्मद सलाहले ह्याट्रिक गरेपछि लिभरपुलले आइतबार ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई ५–० ले हराउँदै युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्स्कजायरलाई दबाबमा पारेको छ ।

युनाईटेड हाफटाइममा चार गोलले पछाडि परेको थियो - जुन खेलको त्यो चरणमा उनीहरुको इतिहासमा अहिले सम्मको सबैभन्दा ठूलो मार्जिन हो।

लोकप्रिय