ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

नेपाल हिन्दू राष्ट्र थियो, छ र रहिरहनेछ : भाजपा नेता शास्त्री

Rojjan Raj Pandey ४ मंसिर २०७८, शनिवार

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता बिजय सोनकर शास्त्रीले नेपाल हिन्दू राष्ट्र थियो,छ र लामो समयसम्म रहने बताएका छन् ।

‘नेपाल हिन्दू राष्ट्र थियो, छ र रहिरहनेछ’, पोखरामा विभिन्न कार्यक्रममा सहभागी भइरहेका सञ्चारकर्मीलाई शास्त्रीले भने ।

लोकप्रिय