ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

नेपाली कांग्रेस का त्यागी होनहार असल नेता आज को परिस्थितिमा देश प्रति लोकतन्त्र प्रती देखाउनु भएको अटुट बिस्वास र उहाँको कदम

Rojjan Raj Pandey २० असार २०७८, आइतवार

नेपाली कांग्रेस का त्यागी होनहार असल नेता आज को परिस्थितिमा देश प्रति लोकतन्त्र प्रती देखाउनु भएको अटुट बिस्वास र उहाँको कदम ले देउबाको हाइट राजनीति मा देश बिदेश सम्म चर्चाको बिसय बनेको छ।

राजनीति कसरी गर्नु पर्छ भन्ने ग्यान उहाँ शीत रहएको एस पाली साइलेन्ट बसेर पनि तहल्का मचाउन सफल भएकै हुन । जस्तोसुकै परिस्थितिको पनि हल निकाल्न सक्ने विपक्ष लाई आफ्नो सामु नतमस्तक पार्न सक्ने खुबी आज का नेताहरुमा केबल देउबा ज्यु मा रहेको स्पष्ट भएको छ। जिबन भर राजनीति मा होमिएका नेताको बारेमा केइ चर्चा गर्नै पर्ने भएको छ।

विकट सुदुरपश्चिमको रुवाखोलामा जन्मिनु नै गलत भयो। त्यो नि साधारण जनताको छोरो भयर जन्मिनु त पाप नै हो । देश र जनताका लागि ज्यान हत्केलामा राखेर हिड्नु, जिब्रोमा करेन्ट लगाउदा पनि ऐया नभनी लोकतन्त्रका लागि लडिरहनु त झन ठूलो गल्ती थियो । त्यसमाथी सुदुरपश्चिम र सुदुरपुर्वलाई जोड्नु गल्ती मात्र होइन महाभुल थियो । आफ्नो सम्पुर्ण जिन्दगी देश र जनताका लागि सुम्पनुलाई त सबैभन्दा ठूलो भुल भयो । पार्टीको राजकुमार पुस्ताहरुले शेरबहादुरलाइ न्वारन देखिको बल लगाएर गाली गर्यो भने गतिलो नेता बनिन्छ भन्ने सोचिराछन भने एकपटक छातीमा हात राखेर आफूले आफै सङ्ग प्रश्न गर्नुस त आफ्नो पार्टीको सभापतिलाइ गाली गर्ने, उहाँबारे नकारात्मक कुराहरु फैलाउने बाहेक तपाईंहरुको पुस्ताले चाहिँ पार्टी देश र जनताको लागि के गर्नु भयो ?

 
 
 
 

लोकप्रिय