ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

नेपालको हालको विषम परिस्थिति मा सहयोग गर्ने महान बेक्ती हरु जसलाई बिर्सन सकिदैन

Rojjan Raj Pandey ५ जेठ २०७८, बुधवार

बिनोध चौधरी बिजय कुमार साह ;दिपक मल्होत्रा र सेखर गोल्छा उमेश श्रेष्ठ डा आरजु राणा देउबा।राजिब साह मोहन बहादुर बस्नेत।रबि लामिछाने ग्यानेन्द्र साही । 
 बिनोध चौधरी नेपाल कै धनी बेक्ती हुन जस्ले अक्सिजन प्लान्ट खोल्न को लागि१० करोड खर्चने भएको छ्न भने सेखर गोल्छा ले पनि धेरै औसधि जन्य सामाग्री सहयोग गरेको छ्न।बिजय कुमार साह ले धुलिखेल हस्पिटल मा १ करोड ५० लाख दान दिएको छ्न।
दिपक मल्होत्रा ले चीन बाट अक्सिजन सिलिन्डर ल्याएर बाडेको छ्न।आरजु देउबा ले अक्सिजन प्लान्ट को लागि 10 लाख दिनु भएको छ।
उमेश श्रेष्ठ ले आफ्नो अस्पताल जनमैत्री बाट निसुल्क उपचार गराइ रहनु भएको छ। 
 राजिब शाही नेपाली कांग्रेस का होनहार युबा नेता हुन जस्ले करोडौं खर्च गरेर अस्पताल बनाएको र ऐले को यो अबस्थामा पनि करोड भन्दा बढी आर्थिक सहयोग गरेको छ्न।
मोहन बहादुर बस्नेत नेपाली कांग्रेस का सिन्धुपाल्चोक को छोरा हुन उन्को सहयोग को हिसाबको कुरै न गरौ उहाँ सिन्धुपाल्चोक मा परेको हरेक दुख को साथी भन्दा फरक पर्दैन।
बरिस्ठ पत्रकार अभियन्ता रबि लामिछाने आज को दिन मा अत्यन्तै लोकप्रिय बेक्तिहुन जस्ले जनमैत्री अस्पताल लाई निसुल्क हस्पिटल बनाइ मर्न लागेका दुखी गरिब लाई निसुल्क अक्सिजन देखि खर्च समेत बेहोरेर उपचार गराउदै आउनु भएको छ एसै गरि ग्यानेन्द्र साही सामाजिक अभियन्ता भ्रष्टाचार बिरोधी हुन भने उन्ले एस्तो बेलामा सरकार लाई सचेत गर्ने र ग्यास को जोहो गर्दै बिरामी को मा पुर्याउने काम मा खटी रह्नु भएको छ। 
 अर्घाखाँची का पत्रकार सचिन पाण्डे जो आफ्नै खर्चमा र चन्दा संकलन गरि अक्सिजन देखि खान न पाएका लाई पसु पन्छी लाई खान खुवाउन सबैभन्दा अगाडि उनी देखिएका छ्न।
एस्तै आसिका फाउन्डेसन का सन्चालिका लेपनी बनस्थलिमा निसुल्क आइसोलेसन स्थापना गरि दिन दुखी का सेवा गरि रहनु भएको छ। हामिलाइ थाहा भएको एति नै हो अरुले पनि सहयोग गरेको हुन सक्छ्न ।कृपया हामिलाइ जानकारी दिनुहोला हामी निस्वार्थ पब्लिस गर्ने छौ। इ महान बेक्ती हरुलाइ सधै भगबान ले साथ दिउन भन्ने कामना गर्दछु। कोरोना बाट बित्नु हुने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु भने कोरोना पीडित हरु को सिघ्र स्वास्थ लाभको कामना छ।मधुकर पाण्डे ।

लोकप्रिय