ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

नुवाकोट कांग्रेस अधिबेशनमा अधिक मत सहित कल्पना नेपाली बिजयी।

Rojjan Raj Pandey ९ मंसिर २०७८, बिहिवार

१४ औ महाधिवेशन देश भर भैरहेको छ्न एसै क्रममा गत ६ गते भएको निर्वाचनमा नुवाकोट प्रदेश सांसद कल्पना नेपाली दलित महिला तर्फ बाट अत्याधिक मत ल्याइ बिजयी हुनु भएको छ।

नुवाकोट बिकासको लागि अनबरत लागेकि नेपाली देउवा प्यानल बाट चुनाब जितेकी हुन। समाज सेवामा तल्लिन नेपाली आगामी दिनमा अझै माथी केन्द्रिय लेबल मा जाने सम्भावना रहेको छ।

मधुकर पाण्डे ।

लोकप्रिय